समाज

दाउरा खोज्न जाँदा श्रीमतीलाई खोलाले बगायो, श्रीमानको घाइते अवस्थामा उद्धार
-न्युजभित्तो

बर्दिया, १६ साउन । साउन १६ गते दिउँसो बर्दिया जिल्ला, बाँसगढी नगरपालिक–३ माहादेवास्थित मानखोलामा श्रीमान, श्रीमती दाउरा निकाल्ने क्रममा श्रीमतीलाई खोलाले बगाएको छ भने श्रीमानको घाइते अवस्थामा उद्धार गरिएको छ । खोलाले बगाएको भन्ने खबर प्राप्त पश्चात् सशस्त्र प्रहरी बल...

पन्ध्र दिनपछि उठ्यो दमौलीको फोहर
-न्युजभित्तो

दमौली (तनहुँ), १६ साउन । तनहुँ सदरमुकाम दमौलीमा १५ दिनपछि नकुहिने फोहर उठेको छ । साउन १ गतेदेखि नउठेको फोहर नगरपालिकाले मङ्गलबार उठाएको हो । नकुहिने फोहर उठ्न नसक्दा दमौली बजार क्षेत्रका चोक–चोकमा फोहरका थुप्रो भएको थियो । व्यास नगरपालिका–३...

पोखरीमा डुबेर १६ महिने बालकको मृत्यु
-न्युजभित्तो

चन्द्रागिरि, १६ साउन । चन्द्रागिरिमा १६ महिने बालकको मृत्यु भएको छ । मंगलबार चन्द्रागिरि नगरपालिका–२ बाडभञ्ज्याङस्थित पोखरीमा डुबेर १६ महिने बालकको मृत्यु भएको हो । रोल्पाको त्रिवेणी गाउँपालिका–१ घर भई बाडभञ्ज्याङ बस्दै आएकी झरना वलीका १६ महिनाका छोरा श्रवण वलीको...

कागतीको उत्पादन छ बजार छैन
-न्युजभित्तो

झापा, १६ साउन । कागतीको व्यावसायिक खेती र पर्याप्त उत्पादन भइरहे तापनि बजार अभाव र रोगको प्रकोपका कारण किसान निराश हुन थालेका छन् । भारतबाट आयात हुने कागतीलेसमेत स्थानीय उत्पादनको बजारमा समस्या सिर्जना गरेको किसानहरुको भनाइ छ । कृषि ज्ञान...

हराएका बस र बेपत्ता यात्रु खोज्न सरकारले चीनसँग सहयोग माग्दै
-न्युजभित्तो

चितवन, १६ साउन । नारायणघाट-मुग्लिन सडकअन्तर्गत सिमतालमा २८ असारमा लेदो सहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न सरकारले चीनसँग सहयोग माग्ने भएको छ । गृहसचिव एकनारायण अर्यालका अनुसार बस खोज्न चीनसँग...

प्रहरी हिरासतमा रहेका युवाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, १६ साउन । झापाको हिरासतमा रहेका एक जना युवाको मृत्यु भएको छ। लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका मेचीनगर नगरपालिका वडा नम्बर ७ पालियाका २८ वर्षीय झकबहादुर खड्काको इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा मृत्यु भएको हो । खड्का गए...

सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ को मृत्यु
-न्युजभित्तो

अत्तरिया (कैलाली), १६ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ । सो अवधिमा सवारी दुर्घटनाबाट एक सय ३७ पुरुष, २३ महिला, सात बालक र पाँच बालिकाको मृत्यु...

हनुमन्तेमा बाढीः मध्यरातदेखि नै भक्तपुरका विभिन्न स्थान प्रभावित लाखौँको क्षति
-न्युजभित्तो

भक्तपुर, १६ साउन । मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन उच्चस्थानमा सार्न मै उनीहरू व्यस्त...

कीर्तिपुरमा बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार
-न्युजभित्तो

काठमाडौं, १६ साउन । गएराति परेको अविरल वर्षाको कारण काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । नेपाल नं १८ निलबाराही गणबाट खटिएको सुरक्षा फौजले बाढीमा फसेका १५ जनाको उद्धार...

आज ६ प्रदेशमा भारी वर्षा हुने, बागमती र कोशीका नदीमा अलर्ट जारी
-न्युजभित्तो

काठमाडौ, १६ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास जल तथा मौसम विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा...