समाज

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
-न्युजभित्तो

काठमाडौँ, १८ साउन । सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस दिन काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद...

कञ्चनपुरमा महिलाको ज्यान लिएको बाघ नियन्त्रणमा
-न्युजभित्तो

कञ्चनपुर, १८ साउन । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-२ की २६ वर्षीया हीरा शाहलाई मारेर उखुबारीमा पसेको हिंस्रक बाघलाई शुक्रबार नियन्त्रणमा लिएको छ। बिहीबार अपराह्न ४ बजेदेखि प्रयास गरिरहेको प्राविधिक टोली शुक्रबार बिहान बेहोस हुने सुई लगाएर बाघ समात्न सफल भएको...

रुखबाट लडेर घाइते भएका रोकायको दुईदिनपछि हेलिकप्टरमार्फत् उद्धार
-न्युजभित्तो

जाजरकोट, १८ साउन । जाजरकोटमा रुखबाट लडेर घाइते भएका एकजनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । रुखबाट लडेर घाइते भएका कुशे गाउँपालिका ८ बस्ने ६० वर्षीय प्रेम बहादुर रोकायको २ दिन पछि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको हो। जंगलमा दाउरा काट्ने...

कीर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ
-न्युजभित्तो

झापा, १७ साउन । काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साँटेर रु चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक...

दाङमा एक वर्षमा विपद्का कारण ५२ जनाको मृत्यु
-न्युजभित्तो

देउखुरी (दाङ), १७ साउन । दाङमा आर्थिक वर्ष २०८०/८१ मा विपद्मा परी ५२ जनाको मृत्यु भएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार एक वर्ष अवधिमा पानीमा डुबेर सबैभन्दा धेरैको ज्यान गएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङका...

आन्तरिक राजस्व कार्यालय भरतपुरको लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व
-न्युजभित्तो

चितवन, १७ साउन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्य भन्दा २६ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई विभागले रु २७ अर्ब ९९ करोड ८७ लाख लक्ष्य तोकेकामा २६ प्रतिशत कम अर्थात रु...

सुन्तलामा कत्लेकीराको प्रकोप बढेसँगै कास्कीका किसान चिन्तित
-न्युजभित्तो

गण्डकी, १७ साउन । कत्लेकीराका प्रकोपबाट रोग उत्पन्न भई सुन्तलाको बगैँचा कालम्मे भई फल्न छोडेपछि कास्कीका किसान चिन्तित छन् । ‘सिक्टर ग्रिनिङ रोग’का कारण करिब डेढ दशकयता सखापोउन्मुख अवस्थामा रहेको कास्कीको सुन्तलामा पछिल्लो समय कत्लेरोगको प्रकोप बढेको देखिन्छ ।...

घरको सिँढीबाट लडेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु
-न्युजभित्तो

दाङ, १७ साउन । दाङमा घरको सिँढीबाट लडेर महिलाको मृत्यु भएको छ। सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–३ घर भई हाल तुलसीपुर उपमहानगरपालिका – ५ (ङ) लाइनमा बस्दै आएकी ४२ वर्षीया तिला परियारको सिँढीबाट लडेर घाइते भएकी थिइन । इलाका प्रहरी कार्यालय...

युवाहरुलाई निःशुल्क कपाल काट्ने तालिम
-न्युजभित्तो

चितवन, १७ साउन । यहाँका युवालाई निःशुल्क कपाल काट्ने तालिम सञ्चालन गरिएको छ । सीप सिकेर स्वदेशमै व्यवसाय गर्न सक्ने बनाउन तालिम सञ्चालन गरिएको हो । भरतपुरको सिजी ल्यान्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ३० युवायुवतीलाई निःशुल्क तालिम सञ्चालन गरेको हो...

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व सङ्कलन
-न्युजभित्तो

धरान (सुनसरी), १७ साउन । कोसी टप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष २०८०/८१ मा रु४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको छ । आरक्षका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रका अनुसार आक्षमा जङ्गल सफारी, परापर्यटक, वनपैदावार, जङ्गल पैदल यात्रा,...