सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपरासीमाको हर्दीमा धारिलो हतियार प्रहार गरी युवकको हत्या


  •    न्युजभित्तो/१४ श्रावण २०८१, सोमबार १२:५८ 
  • नवलपरासी, १४ साउन । पश्चिम नवलपरासीमाको पाल्हिनन्दन गाउँपालिका-५ हर्दीमा सुतिरहेको अवस्थामा एक युवकको हत्या भएको छ । हर्दीका स्थानीय उमेश बढईका २० वर्षीय छोरा सुतिरहेको अवस्थामारोशनकुमार भन्ने सूर्यकुमारको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराले सुतिरहेको अवस्थामा सूर्यकुमारको घाँटीमा धारिलो हतियार प्रहार भएको जानकारी दिए। डिएसपी बोहोराका अनुसार सोही कोठामा उनका १६ वर्षीय भाइ पनि सुतेका थिए। तर उनले घटनाबारे थाहा नपाएको प्रहरीले जनाएको छ।

    आज (सोमबार) बिहान ५ बजेतिर हत्या भएको थाहा पाएपछि प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालको कमाण्डमा प्रहरीको टोली खटिएको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धान गरी शव पृथ्वी चन्द्र अस्पतालमा पठाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.