झापामा बलात्कार आरोपमा युवक पक्राउ न्युजभित्तो/१५ श्रावण २०८१, मंगलवार १४:११ काठमाडौं, १५ साउन । झापामा बलात्कार आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का २४ वर्षीय जीवन साह छन् । १६ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । गएको आइतबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । गएको असार २८ गते दिउँसो भद्रपुर–७ स्थित मौसम होटेल एन्ड लजमा लगेर साहले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । तपाईको प्रतिक्रिया ताजा अपडेट मदन–आश्रितप्रति दासढुंगामा यसरी व्यक्त गरियो श्रद्धासुमन रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
काठमाडौं, १५ साउन । झापामा बलात्कार आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का २४ वर्षीय जीवन साह छन् ।
१६ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । गएको आइतबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
गएको असार २८ गते दिउँसो भद्रपुर–७ स्थित मौसम होटेल एन्ड लजमा लगेर साहले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो ।