चन्द्रागिरि, १६ साउन । चन्द्रागिरिमा १६ महिने बालकको मृत्यु भएको छ । मंगलबार चन्द्रागिरि नगरपालिका–२ बाडभञ्ज्याङस्थित पोखरीमा डुबेर १६ महिने बालकको मृत्यु भएको हो ।
रोल्पाको त्रिवेणी गाउँपालिका–१ घर भई बाडभञ्ज्याङ बस्दै आएकी झरना वलीका १६ महिनाका छोरा श्रवण वलीको उपचारको क्रममा आज ९बुधबार० कान्ति बाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।