सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाउरा खोज्न जाँदा श्रीमतीलाई खोलाले बगायो, श्रीमानको घाइते अवस्थामा उद्धार


  •    न्युजभित्तो/१६ श्रावण २०८१, बुधबार १६:२४ 
  • बर्दिया, १६ साउन । साउन १६ गते दिउँसो बर्दिया जिल्ला, बाँसगढी नगरपालिक–३ माहादेवास्थित मानखोलामा श्रीमान, श्रीमती दाउरा निकाल्ने क्रममा श्रीमतीलाई खोलाले बगाएको छ भने श्रीमानको घाइते अवस्थामा उद्धार गरिएको छ ।

    खोलाले बगाएको भन्ने खबर प्राप्त पश्चात् सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश कतर्नियाबाट खटिएको १० जना र नेपाल प्रहरीको संयुक्त टोलीले श्रीमान जागु थारुलाई घाइते अवस्थामा उद्धार गरेको छ भने श्रीमती पार्बती थारुलाई खोलाले बगाई बेपत्ता बनाएकोले खोजी कार्य भइरहेको छ ।

    घाइते जागुलाई मेडिकल कलेज कोहलपुर पठाइएको छ । फाइल तस्बिर

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.