समाज

बाढीपहिरालगायत विपद्मा परी हालसम्म १५३ को मृत्यु, १७७ जना घाइते
-न्युजभित्तो

काठमाडौँ, २१ साउन । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायत विपद्मा परी आज दिउँसोसम्म एक सय ५३ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरालगायत विपद्मा...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-न्युजभित्तो

मध्यविन्दु (नवलपरासी), २१ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री सडकखण्डमा आज बिहान त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ए९२१२...

बाघसँग डराएर भागेका हात्ती आफै हात्तीसार पुगे, बाघको स्वास्थ्य परीक्षण गरिने
-न्युजभित्तो

चितवन, २१ साउन । नारायणी नदी किनारमा आइतवार एक पुरुषलाई आक्रमण गरी नजिकैको नर्कट झाडीमा लुकेको बाघलाई डार्ट गर्ने क्रममा डराएर भागेका दुई हात्ती हिमालगज र सिमसारकली आफै हात्तीसार पुगेका छन् । बाघलाई नियन्त्रणमा लिन सुरुवातमा तीन वटा हात्ती...

बारामा ८ किलो गाँजासहित एक युवती पक्राउ
-न्युजभित्तो

काठमाडौं, २० साउन । साढे ८ किलो गाँजासहित बारामा एक जना युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका(७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ छिन् । उनलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको...

तनहुँमा सुक्खाटारबाहेक अधिकांश ठाउँमा रोपाइँ सकियो
-न्युजभित्तो

दमौली (तनहुँ), २० साउन । साउनको तेस्रो सातासम्म तनहुँका अधिकांश ठाउँमा धान रोपाइँ सकिएको छ । सुक्खाटारबाहेकका अधिकांश भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार हालसम्म ९६ दशमलव दुई प्रतिशत...

जन्मदेखि मृत्युकर्मका सबै सामान भारतीय बजारमै निर्भर !
-न्युजभित्तो

वीरगञ्ज (पर्सां), २० साउन । वीरगञ्ज महानगरपालिका–१६ नगवाका रितेश कलवार वीरगञ्ज बजारमै उपलब्ध हुने खाद्यान्न तथा लत्ताकपडालगायतका वस्तु तथा सामान किनमेल गर्न नेपाल–भारत सीमावर्ती बजार रक्सौल नै धाउने गर्नुहुन्छ । उहाँ सकभर वीरगञ्ज आसपासको बजारमा किनमेल गर्न खासै रुचि...

वीरगञ्ज नाकाबाट हुने हवाई इन्धन र ग्यासको आयात घट्यो
-न्युजभित्तो

पर्सा, २० साउन । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इनधनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१...

मुलुकभर २५ जना हैजाका बिरामी, सबैभन्दा धेरै ललितपुरमा
-न्युजभित्तो

काठमाडौं,  २० साउन । मुलुकभर हैजाबाट संक्रमित हुनेक्रम बढिरहेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकनुसार यस वर्ष हालसम्म मुलुकभर २५ जनामा हैजा पुष्टि भएको छ । हैजाका बिरामीमध्ये ललितपुरमा मात्रै १६ जना छन् । काठमाडौंमा एक र...

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित
-न्युजभित्तो

बागलुङ, २० साउन । निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो । विसं २०७८...

टिपरको ठक्करबाट मृत्युः आफन्तद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध
-न्युजभित्तो

दाङ, २० साउन । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्युु भएको छ । दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका...