समाज

एक्सपर्टको वार्षिकोत्सवको अवसरमा २ सय जनाको निःशुल्क आँखा परीक्षण
-न्युजभित्तो

चितवन, २२ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१औं वार्षिकोत्सवको अवसरमा आज (मंगलबार) भरतपुरमा निःशुल्क आँखा परीक्षण शिविर गरिएको छ । चितवन आँखा अस्पतालको सहकार्यमा भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा आँखा परीक्षण शिविर आयोजना गरेको हो । विहान ८ बजेदेखि...

मुुस्ताङका बगैँचामा लटरम्म स्याउ
-न्युजभित्तो

म्याग्दी, २२ साउन । गत वर्षको तुलनामा यो वर्ष मुस्ताङका स्याउ बगैँचामा लटरम्म स्याउ फलेका छन् । अनुकूल मौसम, व्यावसायिक रूपमा बगँैचा व्यवस्थापनलगायत कारणले उत्पादन बढेको जोमसोमस्थित कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत निशान मगरले बताउनुभयो । “क्षेत्रफल विस्तारका साथै...

नारायणगढमा समातिएको बाघ निकुञ्जमा छाडियो
-न्युजभित्तो

चितवन, २२ साउन । नारायणगढको नारायणी नदी किनारबाट नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ । उक्त बाघलाई निकुञ्जको भित्री क्षेत्रमा सोमबार साँझ छाडिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नियन्त्रणमा लिइएको बाघको स्वास्थ्य अवस्था राम्रो रहेको...

डेङ्गीबाट एकको मृत्यु, ३० जनामा हैजा पुष्टि
-न्युजभित्तो

काठमाडौँ, २२ साउन । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेङ्गीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो । गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५...

वर्षाले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित
-न्युजभित्तो

काठमाडौँ, २२ साउन । गएरातिदेखिको लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन् । वर्षाले मुख्य...

आज ६ प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

काठमाडौँ, २२ साउन । हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोशी, बागमती,...

नारायणगढ-मुग्लिन सडकको पहिरोमा आफू मरेर यात्रु जोगाएका चालकलाई सरकारले सम्मान गर्ने
-न्युजभित्तो

काठमाडौं, २२ साउन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ । गत असार २८ गते सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर...

मेघौली घटगाई नेचर गाईड एसोसिएसनको साधरण सभा एवं प्रथम अधिवेशन सम्पन्न
-न्युजभित्तो

बद्री अर्याल चितवन, २१ साउन । मेघौली घटगाई नेचर गाईड एसोसिएसनको साधरण सभा एवं प्रथम अधिवेशन  भएको छ ।  आईतवार र सोमवार  दुई दिन पटिहानीमा संस्थाको साधरण सभा र अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले यसअघिकै तदर्थ समितिलाई निरन्तरता...

सडकमा युवकमाथि खुकुरी प्रहा गर्ने तीनजना प्रकाउ
-न्युजभित्तो

काठमाडौं, २१ साउन । काठमाडौंमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । आलोकनगरमा बस्दै आएका कैलालीको धनगढीका २२ वर्षीय मनत केसीमाथि आइतबार (हिजो) दिउँसो खुकुरी प्रहार भएको हो । केसीलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले सिन्धुलीका १८ वर्षीय अनिष मगर,...

आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार
-न्युजभित्तो

तनहुँ, २१ साउन । तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार पारिएको छ । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारी समेत गरेको...