सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घरको सिँढीबाट लडेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु


  •    न्युजभित्तो/१७ श्रावण २०८१, बिहीबार १३:५२ 
  • दाङ, १७ साउन । दाङमा घरको सिँढीबाट लडेर महिलाको मृत्यु भएको छ। सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–३ घर भई हाल तुलसीपुर उपमहानगरपालिका – ५ (ङ) लाइनमा बस्दै आएकी ४२ वर्षीया तिला परियारको सिँढीबाट लडेर घाइते भएकी थिइन ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार परियारलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट थप उपचारको लागि उनलाई बाँकेस्थित मेडिकल कलेज कोहलपुरका लागि रिफर गरिएको थियो। तर, आफन्तले उनलाई बिहान साढे ११ बजे अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको हो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    धनुषा-३ मा रास्वपाका झा अग्रस्थानमा
    कैलालीका दुई क्षेत्रमा नेकपा, एकरएक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
    प्रतिनिधिसभा सदस्य निर्वाचनः हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी
    • मनाङमा मतगणना सुरु
    • धादिङ-१ मा रास्वपाको अग्रता
    • मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित
    • रुपन्देही, २ मा रास्वपाका खरेल भारी मतले अगाडि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.