सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुखबाट लडेर घाइते भएका रोकायको दुईदिनपछि हेलिकप्टरमार्फत् उद्धार


  •    न्युजभित्तो/१८ श्रावण २०८१, शुक्रबार ११:३६ 
  • जाजरकोट, १८ साउन । जाजरकोटमा रुखबाट लडेर घाइते भएका एकजनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । रुखबाट लडेर घाइते भएका कुशे गाउँपालिका ८ बस्ने ६० वर्षीय प्रेम बहादुर रोकायको २ दिन पछि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको हो।

    जंगलमा दाउरा काट्ने क्रममा २ दिन अघि रुखबाट लडेर रोकाय घाईते भएका थिए। उनको उपचार सम्भव नभएपछि नेपाल प्रहरीको टोलीले उद्धार गरेर थप उपचारको लागि हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाएको हो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.