समाज
कास्की, २४ साउन । गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई आर्थिक वर्ष २०८०/८१ मा दूध उत्पादनका आधारमा रु तीन करोड नौ लाख छ हजार अनुदान प्रदान गरेको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयमातहतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशका...
काठमाडौं, २३ साउन । नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको उल्लेख गरिएको छ । ‘३ मिनेटपछि...
चितवन, २३ साउन । आधा घण्टा झमझम पानी परेपछि नारायणगढको लायन्स चोक, सहिदचोक, भरतपुरको चौबीसकोठी जस्ता ठाउँ जलमग्न हुन्थे । निरन्तर वर्षा हुँदा जिल्ला प्रहरी कार्यालय चितवनले मोटर लगाएर कार्यालय परिसरको पानी फाल्नुपथ्र्यो । अधिकांश सरकारी कार्यालय प्रवेश गर्दा...
काठमाण्डौँ, २३ साउन । काठमाण्डूबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको एअर डाइनेस्टीको एउटा हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार घटनास्थलबाट एक महिला र चार पुरुषको शव फेला परेको छ। दिउँसो १ः५४ मिनेटमा...
काठमाडौं, २३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरमा ५ जना सवार रहेको बताइएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । रसुवा पुगेर काठमाडौं फर्किँदै गर्दा उक्त हेलिकप्टरको क्याप्टेन अरुण मल्ल थिए । जसमा...
चितवन, २३ साउन । चितवन राष्ट्रिय निकुञ्जले वर्षादको समयमा हुन सक्ने चोरीसिकार नियन्त्रण गर्न फरक रणनीति अपनाएर सुरक्षा व्यवस्था गरेको छ । वर्षादको समयमा खोलानाला बढ्ने, झाडी हुने हुँदा सबै ठाउँमा सवारीसाधन पुग्न कठिन हुने भएकाले फरक ढङ्गले ती...
काठमाडौँ, २३ साउन । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १०, आरुपाटामा पहिरोमा बेपत्ता ३ वर्षीय आरुष थापा मृत भेटिएका छन्। उद्धारमा खटिएको टोलीले बुधबार उनको शव फेला पारेको हो। आरुषको शव भेटिएसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। यसअघि...
काठमाडौं, २३ साउन । वैदेशिक रोजगारमा विभिन्न विदेश पठाइदिने प्रलोभन देखाई झन्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्ने सिराहाको कर्जन्हा नगरपालिका–६ बस्ने ३२ वर्षीय गुनेशकुमार ठाकुरलाई सोमबार पक्राउ गरिएको हो...
काठमाडौँ, २३ साउन । नवलपुरको कावासोती ४ हसौरास्थित चिलाहाको हसौरा खोला किनारमा एक बालक मृत अवस्थामा फेला परेका छन् । कावासोती ४ निवासी पूर्व वडाध्यक्ष रामजी ढुंगानाका नाती सुवास ढुंगाना मङगलबार बिहान हसौरा नजिकै साइकलमा खेलिरहेको अवस्थामा एक्कासी बेपत्ता भएका...
बनियानी (झापा), २३ साउन । भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो । बुद्धशान्ति–७...













