सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडकमा युवकमाथि खुकुरी प्रहा गर्ने तीनजना प्रकाउ


  •    न्युजभित्तो/२१ श्रावण २०८१, सोमबार १४:२४ 
  • काठमाडौं, २१ साउन । काठमाडौंमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । आलोकनगरमा बस्दै आएका कैलालीको धनगढीका २२ वर्षीय मनत केसीमाथि आइतबार (हिजो) दिउँसो खुकुरी प्रहार भएको हो ।

    केसीलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले सिन्धुलीका १८ वर्षीय अनिष मगर, दैलेखका २६ वर्षीय कुमार पण्डित र दार्चुलाका १९ वर्षीय प्रेमसिंह महरालाई प्रकाउ गरेको छ । घटनापछि खोजतलासका क्रममा आइतबारै बेलुका काठमाडौंका विभिन्न स्थानबाट खुकुरीसहित आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

    आलोकनगरस्थित सौराहा होटेलनजिक सडकमा उनीहरूबीच विवाद भएको थियो । त्यसक्रममा खुकुरी प्रहार गर्दा मनतको दाहिने हातको औँला पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.