समाज

काभ्रे यातायात कार्यालयमा कर्मचारी अभावले सेवा बिस्तार रोकियो
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, २५ साउन । काभ्रेको बनेपामा स्थापित यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभावका कारण सेवा बिस्तार रोकिएको छ । गत साउन १५ गते स्थापना गरिएको कार्यालयमा आवश्यक प्राविधिक फाँटमा कर्मचारी अभावले सवारी जाँचपास लगायतका सेवा बिस्तारमा समस्या देखिएको हो । बागमती...

विश्व आदिवासी दिवस र्‍याली
-न्युजभित्तो

पोखरा (कास्की), २५ साउन । नेपाल आदिवासी जनजाति महासङ्घ गण्डकी प्रदेश समन्वय परिषद्ले ३०औँ विश्व आदिवासी दिवसका अवसरमा शुक्रबार पोखरामा आयोजना गरेको र्‍यालीमा परम्परागत पोशाकमा सजिएर सहभागी हुँदै । तस्बिर : राधिका कँडेल रासस ...

एक्सपर्टको वार्षिकोत्सवमा २२५ पिन्ट रगत संकलन
-न्युजभित्तो

चितवन, २५ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले २१औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको वृहत खुल्ला रक्तदान कार्यक्रममा २२५ पिन्ट रगत संकलन गरिएको छ । एक्सपर्ट रत्ननगर कार्यालय परिसर बकुलहर चोकमा (बिहीबार) विहान गरिएको रक्तदान कार्यक्रममा २२५ पिन्ट रगत...

भासियो काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक
-न्युजभित्तो

काठमाडौं, २५ साउन । काठमाडौं महानगरपालिकाको नजिक सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । यो सडकले दरबारमार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले...

एक्सपर्ट शैक्षिक पत्रकारिता पुरस्कारबाट पत्रकार सूर्यप्रकाश कँडेल सम्मानित
-न्युजभित्तो

चितवन, २४ साउन । चितवनमा रहेर विगत २५ वर्षभन्दा बढी समयदेखि निरन्तर पत्रकारिता गरिरहनु भएका पत्रकार सूर्यप्रकाश कँडेल सम्मानित हुनु भएको छ । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिको एक्काइसौं वार्षिकोत्सवको अवसरमा बिहीबार ‘एक्सपर्ट शैक्षिक पत्रकारिता पुरस्कार–२०२४ बाट कँडेललाई...

माग बढेपछि किसान कोदो खेतीतर्फ आकर्षित
-न्युजभित्तो

गलेश्वर (म्याग्दी), २४ साउन । वर्षौदेखि बाँझो रहेको नौ रोपनी बारीमा प्राङ्गारिक मल हाली हाते ट्याक्टरले जोतेर खन्न सजिलो भएपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६ दिच्यामका मनबहादुर बूढाले चार दिन लगाएर बारीमा कोदो रोप्नुभयो । यस्तै मङ्गगला गाउँपालिका– ५ की...

भव्य कार्यक्रम गरेर सेन्ट्रल कलेजले भोलि १६ औं बार्षिकोत्सब मनाउने
-न्युजभित्तो

भरतपुर, २४ साउन । चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले भोलि (शुक्रबार) भव्य कार्यक्रमका बिच आफ्नो १६ औं बार्षिकोत्सब मनाउने भएको छ । कलेजले बार्षिकोत्सवको अवसर पारेर भरतपुर ओरालोमा आफ्नो नवनिर्मित भवन सेन्ट्रल टावर र सेन्ट्रल मोडेल कलजेको उद्घाटन...

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टान बिच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने
-न्युजभित्तो

काठमाडौ, २४ साउन । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन...

डोरी बेचेरै परिवारको जीविका चलाउछन् असी वर्षीय बन्धु राना
-न्युजभित्तो

कञ्चनपुर, २४ साउन । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ । उहाँले तन्नेरी झैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा तीस हजार बढी आम्दानी गर्दै आउनुभएको छ । बजारमा सिमेन्ट राख्न...

हेलिकप्टर दुर्घटनाः पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइने तयारी
-न्युजभित्तो

काठमाडौँ, २४ साउन । एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको पोस्टमार्टम आज हुँदै छ। त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार मृतकको पोस्टमार्टम आज गरेर आजै आफन्तलाई र सम्बन्धित निकायलाई बुझाइने तयारी गरिएको हो । बुधवार नेपाल नागरिक...