समाज

च्याङ्ग्राको नश्ल सुधारम तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म
-न्युजभित्तो

मुस्ताङ, ११ वैशाख । लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा फार्म सञ्चालन भएको छ । फार्म च्याङ्ग्राको नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रुपमा विकसित हुँदै गएको छ । च्याङ्ग्राको नश्ल सुधार, पाठापाठी उत्पादन तथा...

उखुको रस बेचेर मासिक ९० हजार आम्दानी
-न्युजभित्तो

धरान (सुनसरी), १० वैशाख । इटहरी उपमहानगरपालिका–६ का सरोज गौतमले ११ वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आउनुभएको छ । उहाँको गर्मी मौसममा मासिक रु ९० हजारसम्म आम्दानी हुने गरेको छ । बढिरहेको चर्को गर्मी अनि सडक छेउमा राखिएको उखु...

आँबुखैरेनीको बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा
-न्युजभित्तो

दमौली (तनहुँ), १० वैशाख । जिल्लाको आँबुखैरेनी बजारलाई ‘नो हर्न’ क्षेत्र घोषणा गरिएको छ । आँबुखैरेनी सेवा समाजको सक्रियतामा इलाका प्रहरी कार्यालय आँबुखैरेनीले बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा गरेको हो । समाजले सोमबार प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीलाई ध्यानाकर्षण पत्र...

पत्रकार मिश्रमाथि भएको दुव्र्यवहारप्रति महासङ्घको ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौँ, १० वैशाख । राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता एवं नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका वरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद मिश्रमाथि समाचार सङ्कलनका क्रममा भएको दुर्व्यबहारप्रति महासङ्घ रासस प्रतिष्ठान शाखाले भत्र्सना गरेको छ । प्रतिष्ठान शाखाले यही वैशाख ९ गते...

कश्मीर आक्रमणमा मारिएका सुदीप बुटवलकाः आमा, बहिनी र ज्वाइँपनि थिए सँगै
-न्युजभित्तो

काठमाडौं, १० बैशाख । भारतको जम्मु कश्मीरमा मंगलबार लस्कर ए तैयबा समूहले गरेको आक्रमणमा मारिएका नेपाली युवक रुपन्देहीको बुटवलका भएको खुलेको छ । कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा नेपाली युवक सुदीप न्यौपानेसहित २६ जना पर्यटक मारिएका थिए । जसमा...

पूर्वनवयुवराज हृदयन्द्रको टिप्पणी गरेपछि सुरक्षा पन्तमाथि गालीको वर्षा
-न्युजभित्तो

काठमाडौँ, १० वैशाख । अभिनेत्री सुरक्षा पन्त यतिबेला चर्चामा छिन् । हालै उनले अन्तर्वार्तामा पूर्वनवयुवराज हृदयन्द्र शाहको विषयमा गरेको एक टिप्पणीलाई लिएर चर्चामा रहेकी हुन् । उनले दिएको टिप्पणीलाई लिएर राजसंस्था समर्थकहरू उनीमाथि खनिएका छन् । उनको अभिव्यक्तिलाई लिएर...

बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण
-न्युजभित्तो

सिरहा, १० वैशाख । जिल्लाको बरियारपट्टी गाउँपालिका९४ स्थित तेनवापट्टीको बस्तीमा ६० दलित परिवारको बसोबास छ । दक्षिणतर्फ पर्ने हुलाकी सडकबाट नजिकमा रहेको यो बस्तीमा झण्डै चार सय बढी जनसङ्ख्या बसोबास गर्दै आएका छन् । गाउँपालिका र दलित जनकल्याण युवा क्लब...

आमा दिदी भिनाजुसँग घुम्न कश्मिर गएका सुदीपको आक्रमणमा मृत्यु
-न्युजभित्तो

काठमाडौँ, १० वैशाख । भारतको जम्मु–कश्मिरमा आतंकवादी आक्रमणबाट एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ। जम्मू(कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा परी बुटवल बस्ने २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको हो । वडा नम्बर १४ का वडाध्यक्ष दधिराम न्यौपानेले...

भरतपुर अस्पतालमा सेवा विस्तार,छ विशिष्टीकृत सेवा सञ्चालन हुने
-न्युजभित्तो

चितवन, १० वैशाख । स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पतालमा विभिन्न छ वटा विशिष्टीकृत सेवा यसै महिनाबाट सुरु गर्ने तयारी गरेको छ । काठमाडौँको वीर अस्पतालपछि धेरै बिरामीको चाप थेगिरहेको भरतपुर अस्पतालमा छ वटा सेवा विस्तार गरेर राजधानी जानुपर्ने बाध्यताको अन्त्य गर्ने...

तिलामा स्वास्थ्य शिविर सञ्चालन गरिने
-न्युजभित्तो

जुम्ला, ९ वैशाख । तिला गाउँपालिकाले विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । यही वैशाख ११ देखि १२ गतेसम्म घोडेमहादेव स्वास्थ्य चौकी र वैशाख १३ देखि १४ गतेसम्म कुडारी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको...