समाज
रौतहट, १५ वैशाख । खोलामा लगेर बालकको हत्या गरेको आरोपमा प्रहरीले ४ जनालाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटलेवृन्दावन नगरपालिका-७ का बालक कृष्णप्रसाद यादवको हत्या गरेको आरोपमा ४ जनालाई प्रकाउ गरेको हो । प्रहरीले सोही स्थानका नागेन्द्र सहनी,...
जितपुर, १५ वैशाख । जितपुर सिमरामा दुई बस एकापसमा ठोक्किँदा १९ जना घाइते भएका छन् । आज (सोमबार) बिहान पथलैया-हेटौंडा सडक खण्डमा दुई बस एकापसमा ठोक्किँदा १९ जना यात्रुहरू घाइते भएका हुन्। जितपुरसिमरा उपमहानगरपालिकाको २२ अमलेखगञ्जको ३ नम्बर पुल नजिक...
कञ्चनपुर, १५ वैशाख । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आउनुभएको छ । विगत १५ वर्षदेखि उहाँले बगरमा तरबूजाखेती गर्दै आउनुभएको छ । माघमा रोपेको तरबूजा चैतको अन्तिम हप्तादेखि बिक्रीका लागि...
इलाम, १५ वैशाख । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् । इलाम नगरपालिकाले पनि...
नेपालगञ्ज, १४ वैशाख । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार भएको आगलागीबाट रु चार करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा विद्युत् सर्ट सर्किट भई आगलागी हुँदा यहाँ रहेका औषधि, उपकरण, कम्प्युटरलगायत सामग्री जलेर...
काठमाडौं, १४ वैशाख । काठमाडौंमा आइतबार दिउँसो शिक्षक र प्रहरीबीच झडप भएको छ। शिक्षकहरूले प्रहरी घेरा तोडेर निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो। त्यसपछि प्रहरीले शिक्षकहरूलाई लक्ष्य गर्दै पानीका फोहरा पनि हानेको थियो। सो क्रममा बानेश्वर नजिकै आन्दोलन तथा...
चितवन, १४ बैशाख । सुत्केरी आमाहरुको लागि भरतपुर महानगरले ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु गरेको छ । आईतबार भरतपुर वडा नम्बर १७ स्थित गुञ्जनगर स्वास्थ्य चौकीबाट महानगर प्रमुख रेनु दाहालले पौष्टिक आहारसहितको झोला वितरण गरी कार्यक्रम सुरु गर्नुभएको हो...
चितवन, १४ वैशाख । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् । गत वर्ष प्रतिक्रेट (३० गोटा)को रु पाँच...
बेनी (म्याग्दी), १४ वैशाख । सदरमुकाम बेनीस्थित प्रदेश अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् । आवासीय चिकित्सकको आन्दोलनको न्यायोचित र व्यावहारिक माग सम्बोधन नभएपछि नेपाल चिकित्सक सङ्घले आह्वान गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रदेश अस्पतालमा कार्यरत...
मुस्ताङ, १४ वैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि र पशुपालन व्यवसायमा समेत जलवायु सङ्कटले विभिन्न प्रकारका समस्या र चुनौतीहरु किसानले झेल्नुपर्ने बाध्यता आइपरेको छ । जलवायु परिवर्तनको असरसँगै...













