समाज

मकवानपुरका स्थानीय तहका सशर्त अनुदानतर्फको बजेट फिर्ता
-न्युजभित्तो

बागमती, ८ भदौ । मकवानपुरका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१/८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको रु ३२ करोड २२ लाख फिर्ता गरेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लाका १० वटै स्थानीय तहहरूले आव २०८१/८२ मा खर्च...

एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या
-न्युजभित्तो

गोरखा, ८ भदौ । गोरखामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा धान मरुवा रोगको समस्या देखिएको छ । जिल्लाको पालुङटार नगरपालिकाका तीनवटा वडामा लगाइएको धानबालीमा मरुवा रोग लागेको पाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत अब्बादत्त विष्टले जानकारी...

आयुर्वेद औषधि उत्पादन केन्द्रद्वारा नौ प्रकारका औषधि उत्पादन
-न्युजभित्तो

चितवन, ८ भदौ । आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले चालु आर्थिक वर्षमा नौ प्रकारका औषधि उत्पादन गरी दर्ताका लागि सिफारिसको तयारी गरेको छ । केन्द्रले गत आर्थिक वर्षदेखि औषधि उत्पादनको काम सुरु गरेको हो । गत आवमा १० प्रकारका औषधि...

वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी
-न्युजभित्तो

काठमाडौँ, ८ भदौ । वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ । ती कार्यका लागि घुम्ति सवारीसाधनसहितको टोली परिचालन गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ । विभागका महानिर्देशक रामकुमार श्रेष्ठले हैजा रोगको सङ्क्रमण पुष्टि भएका...

रिमाल समाज चितवनमा गंगाधरको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति
-न्युजभित्तो

चितवन, ८ भदौ । रिमाल समाज चितवनको नवौं साधारण सभा तथा तेस्रो अधिवेशनले गंगाधर रिमालका अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । शनिबार प्रेमबस्तीस्थित नवराज रिमाल (शास्त्री) को घरमा सम्पन्न अधिवेशनले १३ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो...

सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउँदै छौँ
-न्युजभित्तो

काठमाडौँ, ६ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउन लागिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ दिँदै उहाँले सबैको सामाजिक सुरक्षाका लागि कोषमा लैजाने गरी आवश्यक व्यवस्था...

अलैँचीको निर्यात दोब्बरले बढ्यो
-न्युजभित्तो

भद्रपुर (झापा), ६ भदौ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा अलैँची निर्यात ९९ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउन महिनामा रु ३२ करोड १७ लाख ६१ हजार बराबरको...

दक्ष जनशक्तिबिना विकास सम्भव छैनः मन्त्री खड्का
-न्युजभित्तो

 (सङ्खुवासभा) ६ भदौक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो समृद्धिको आधार दक्ष जनशक्ति भएको बताउनुभएको छ । सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित ‘२० दिने पावर हाउस अपरेसन एन्ड मेन्टेनेन्स तालिम’को समापन कार्यक्रममा मन्त्री खड्काले परम्परागत...

मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयकः मन्त्री गुरुङ
-न्युजभित्तो

मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयकः मन्त्री गुरुङगण्डकी, ६ भदौक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सरकारले सामाजिक सञ्जाल प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताउनुभएको छ...

मन्त्री यादवद्वारा क्षमता अभिवृद्धि केन्द्र उद्घाटन
-न्युजभित्तो

काठमाडौँ, ६ भदौ ।  खानेपानी तथा सरसफाइ क्षेत्रको अनुसन्धान, नवप्रवर्तन तथा मानव स्रोत विकासमा थप योगदान पुयाउने उद्देश्यसहित नगरकोटमा स्थापना गरिएको राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको आज यहाँ उद्घाटन गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले...