समाज

डेङ्गी नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेघा अभिया
-न्युजभित्तो

काठमाडौँ, ६ भदौक । पछिल्लो समय डेङ्गीका बिरामी बढ्दै गएपछि नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ‘वाक एन्ड एक्ट’ मेघा अभियान सञ्चालन गरेको छ । डेङ्गी नियन्त्रणका लागि महानगरपालिकाको ३२ वटै वडामा एकै पटक गरिएको मेघा अभियान प्रत्येक वडामा रहेको स्वास्थ्य प्रवद्र्धन...

डेङ्गी सङ्क्रमण बढ्दै
-न्युजभित्तो

काठमाडौँ, ६ भदौक । डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमण पनि बढ्न थालेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७ जनामा डेङ्गी...

संरक्षण नहुँदा पुरिँदै राजी ताल
-न्युजभित्तो

गोदावरी (कैलाली), ६ भदौक । कैलालीको गोदावरी नगरपालिका–४ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेको प्राकृतिक राजी ताल संरक्षण अभावमा पुरिन थालेको छ । चुरे पर्वतमा पर्ने उक्त तालमा वर्षात्को पानीले बगाएर ल्याउने पातपतिङ्गर र माटो तथा बालुवाका कारण पुरिन थालेको...

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ घाइते
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), ६ भदौ । बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहाने गलकोट बहुमुखी क्याम्पसको भ्यान दुर्घटना भएको हो ।  हरिचौरबाट हटिया जाँदै गरेको क्याम्पसको ग१झ...

मासिक ५०० बालबालिकालाई स्वर्णबिन्दु खुवाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय
-न्युजभित्तो

चितवन, ६ भदौ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगरले विगत दुई वर्षदेखि बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै आएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको यो अस्पतालमा मासिक ५०० बालबालिकाले यसको सेवन गर्दै आएको जनाइएको छ ।  चिकित्सालयका प्रमुख डा कोपिला अधिकारीका...

गोकर्णेश्वर मेलाको तयारी पूरा
-न्युजभित्तो

काठमाडौँ, ६ भदौक । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । बाबुको मुख हेर्ने दिनका रूपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले गोकर्णेश्वरमा गई आफ्ना बाबुका...

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध
-न्युजभित्तो

म्याग्दी, ६ भदौक । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएको छ रघुगङ्गा गाउँपालिका–२ माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र ७ महभिरमा पहिरो खसेर ७६ किलोमिटर...

आयुर्वेद उपचारमा जनविश्वास बढाउन आवश्यकः मन्त्री पौडेल
-न्युजभित्तो

अत्तरिया (कैलाली), ५ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले आयुर्वेद उपचारमा जनविश्वास बढाउन खोजेको बताउनुभएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा आज आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको ‘राष्ट्रिय स्वर्ण प्राशन’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,...

अटिजमलाई हेर्ने नजर कहिले होला परिवर्तन ?
-न्युजभित्तो

विराटनगर, ५ भदौ । केहीे वर्षअघिको कुरा हो, मीरा चुडालको फोनमा घण्टी बज्यो । त्यो फोनको घण्टी आफन्तको छोराको जन्म दिनको भोजको निम्ताको लागि थियो । निम्ता सबै परिवारलाई नै थियो । मीराले समय मिलाएर आउने प्रतिबद्धता पनि ब्यक्त...

भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार
-न्युजभित्तो

चितवन, ५ भदौं । यहाँको संघीय अस्पताल भरतपुर अस्पतालबाट एक वर्षमा पाँच हजार २८३ जनाले निःशुल्क उपचार सेवा लिएका छन् । अस्पतालको सामाजिक सेवा एकाइमार्फत उनीहरुले यो सेवा लिएका हुन् । गत आर्थिक वर्षमा गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको...