समाज

आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस
-न्युजभित्तो

काठमाडौँ, ५ भदौ । आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । आतङ्कवादबाट पीडित भएका र त्यसबाट बाँचेकाहरुलाई सम्मान एवं समर्थन गर्नका साथै उनीहरुको मानवअधिकारको...

नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन सुरु
-न्युजभित्तो

काठमाडौँ, ५ भदौ । नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन सुरु भएको छ । आजदेखि सुरु भएको सम्मेलन शुक्रबारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा विभिन्न क्षेत्रगत रूपमा प्रतिनिधित्व हुने गरी दुई सय महिला प्रहरी सहभागी भएका छन् । गृहमन्त्री रमेश लेखकले आज...

सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’
-न्युजभित्तो

सिरहा, ५ भदौ । खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा रु ७० लाखको लागतमा डिप बोरिङ गरिएको छ । साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण गरिएको छ । कमला सिँचाइ कार्यालययका अनुसार यो बोरिङबट ७०...

लागुऔषधसहित सात युवक पक्राउ
-न्युजभित्तो

चितवन, ५ भदौ । जिल्ला प्रहरी कार्यालयले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरुलाई आज बिहान पक्राउ गरिएको हो । उक्त कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार...

घुँगीफोर गरुडको प्रजनन केन्द्र बन्दै चितवनको बाटुलीपोखरी
-न्युजभित्तो

नारायणगढ (चितवन), ५ भदौ ।  भरतपुर महानगरपालिका–१३ स्थित बाटुलीपोखरी जलचर घुँगीफोर गरुड (एसियन ओपनविल)का लागि  प्रजनन केन्द्रको रूपमा विकसित भएको छ । यहाँ घुँगीफोरले सयौँ चल्ला कोरलेका छन् । बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा रहेको यो पोखरी वरपरका ...

व्यासको चिस्यान केन्द्रमा बीउ आलु भण्डारण निःशुल्क
-न्युजभित्तो

तनहुँ, ४ भदौ । जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा निर्माण गरिएको चिस्यान केन्द्रमा किसानका आलु भण्डारणको निःशुल्क व्यवस्था गरिएको छ । केन्द्र सञ्चालनको पहिलो वर्ष परीक्षणको समय भएकाले बीउको आलु भण्डारण निःशुल्क गरिएको हो ।  तीन रोपनी क्षेत्रफलमा चिस्यान केन्द्र...

दमौली अस्पतालबाट एक वर्षमा एक लाख सेवाग्राही लाभान्वित
-न्युजभित्तो

दमौली (तनहुँ), ४ भदौ । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीले एक वर्षमा एक लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा एक लाख सात हजार ९८३ जनालाई सेवा दिएको हो ।  विभिन्न सेवा थप...

कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्था जानकारी गराउन माग
-न्युजभित्तो

काठमाडौँ, ४ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाएका नेपालीको शव स्वदेश फिर्ताको प्रक्रिया र उपचाररत कामदारको स्वास्थ्य अवस्थाबारे सदनमार्फत जानकारी गराउन माग गर्नुभएको छ । बैठकको आकस्मिक समयमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट...

अन्नपूर्ण संरक्षण क्षेत्र: मनसुनमा घटे पर्यटक
-न्युजभित्तो

गण्डकी, ४ भदौ । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा मनसुनका कारण पर्यटक घटेका छन् । गत असारयता पर्यटक आगमनमा कमी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । असारमा १९ हजार ७४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण...

मानवअधिकार संरक्षण र संवर्द्धन गर्न जिम्मवारीपूर्वक कार्य गर्नुपर्छ
-न्युजभित्तो

मोरङ, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारको संरक्षण र संवर्द्धन गर्ने कार्यमा जिम्मवारीपूर्वक कार्य गर्नुपर्ने बताउनुभएको छ । व्यवसाय र मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना २०८०/ ८५ कार्यान्वयन सम्बन्धी आज यहाँ आयोजित अन्तक्र्रियामा उहाँले राज्यमात्र नभई सबै पक्षको मानवअधिकारको...