समाज

मधेसका २५ पालिकामा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै
-न्युजभित्तो

जनकपुरधाम, ८ भदौ । मधेस प्रदेशका १३६ पालिकामध्ये २५ वटामा कृषि तथा पशुपक्षी उपचार केन्द्र निर्माण गर्न लागिएको छ । सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा रु ७५ करोडको लागतमा प्रदेशका २५ पालिकामा भूकम्प प्रतिरोधात्मक, सुविधा सम्पन्न कृषि...

मुग्लिन (पोखरा) सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो
-न्युजभित्तो

दमौली (तनहुँ), ८ भदौ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद थप भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वीखण्डअन्तर्गत तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको चौथो पटक म्याद थप गरेको हो ।  मुग्लिन पोखरा सडक योजना (पूर्वी...

दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु
-न्युजभित्तो

देउखुरी (दाङ), ८ भदौ । दाङमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आज बिहान ६ः०० बजे आसपासमा चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना८ख ८२५९ नम्बरको...

दुर्घटनामा घाइते सामाजिक अभियन्ता खत्रीको मृत्यु
-न्युजभित्तो

दमौली (तनहुँ), ८ भदौ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शान्तिनगरका सामाजिक अभियन्ता विष्णु खत्रीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते खत्रीको उपचारका क्रममा काठमाडाँैमा आज बिहान निधन भएको हो ।  पृथ्वीराजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बन्केवाचोकमा जिपको ठक्करबाट घाइते खत्रीको उपचारका...

झापामा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’पुस्तक ३० हजार थान बिक्री
-न्युजभित्तो

झापा, ८ भदौ । राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान बिक्री भएको छ । आविष्कार केन्द्रको सहयोगार्थ पुस्तक बिक्री अभियान लिएर उहाँ गत एक महिना झापामा...

सुब्बा पूर्णलाल–आनन्दकुमारी स्मृति पुरस्कार वैदिक अनुसन्धान गुठीलाई
-न्युजभित्तो

काठमाडौँ, ८ भदौ । वैदिक वाङ्मयको अध्ययन अनुसन्धानमा काम गरिरहेको संस्था वैदिक अनुसन्धान गुठी (वाग्ला)ई यस वर्षको सुब्बा पूर्णलाल–आनन्दकुमारी स्मृति पुरस्कार प्रदान गरिएको छ । सत्सङ्ग परिवार जाउलाखेलमा शनिबार आयोजित कार्यक्रममा गुठीका अध्यक्ष स्वामी केशवानन्द गिरीलाई उक्त पुरस्कार प्रदान गरिएको...

बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाकोे पूर्वानुमान
-न्युजभित्तो

काठमाडौँ, ८ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया...

आँबुखैरेनीमा चेपाङ समुदायका छात्र/छात्रालाई निःशुल्क शिक्षा
-न्युजभित्तो

तनहुँ, ८ भदौ । आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ)ले छात्रवृत्तिमा कक्षा १२ उत्तीर्ण भएका छन् । उनीलाई आबुखैरेनी गाउँपालिकाले शैक्षिकसत्र २०८१ मा आँबुखैरेनीस्थित रामशाह माध्यमिक विद्यालयमा सो तह अध्ययन गर्न आर्थिक सहयोग गरेको थियो । छात्र चेपाङले केही...

दाजुभाइले दिदीबहिनीको दीर्घायुका लागि व्रत बस्ने पर्व ‘अटवारी’
-न्युजभित्तो

घोडाघोडी (कैलाली), ८ भदौ । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले आज आफ्नो मौलिक पर्व ‘अटवारी’ विशेष आस्था र हर्षोल्लासका साथ मनाउँदैछन् । माघीपछिको दोस्रो ठूलो पर्वका रूपमा लिइने अटवारी विशेषगरी पुरुषहरूले निराहार व्रत बसेर मनाउने महत्त्वपूर्ण...

लेखर्कका सुत्केरीलाई घ्यू वितरण
-न्युजभित्तो

भोजपुर, ८ भदौ । सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ । वडाले यहाँका लक्षित सुत्केरी महिलालाई पोषण सामग्री दिएको हो । वडाले करिब रु ७५ हजार बजेट विनियोजन गरी...