समाज

कञ्चनपुर–कमला सडक विस्तारः पाँच वर्षमा ६९ प्रतिशत प्रगति
-न्युजभित्तो

सिरहा, १ माघ । नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार तथा स्तरोन्नतिको काम सुरु भएको पाँच वर्ष पुग्दा ६९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । एसियाली विकास बैंकको मुख्य लगानीमा निर्माणाधीन ८६ दशमलव ८३ किलोमिटर...

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण
-न्युजभित्तो

रसुवा, १ माघ । हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ...

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड
-न्युजभित्तो

काठमाडौँ, १ माघ । नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्याङ्कहरुलाई एकीकृत गर्ने पहल सुरु भएको छ । ‘एशिएन इ–हेल्थ इन्फरमेशन नेटवर्क’को सहयोगमा स्वास्थ्य सेवा विभागले स्वास्थ्य तथ्याङ्कको सुदृढीकरणसम्बन्धी पहल सुरु गरेको हो । स्वास्थ्य तथ्याङ्कलाई डिजिटल गराई आम नागरिकले...

मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न
-न्युजभित्तो

तनहुँ, ३० पुस । जिल्लाको व्यास नगरपालिका–५ स्थित मानुङकोटवासीले वर्षौंदेखि खानेपानी समस्या खेप्दै आएकामा चालु आर्थिक वर्षदेखि उक्त समस्या समाधान हुने भएको छ । मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न भएसँगै चालु आवदेखि खानेपानी वितरण गरिने आयोजना कार्यालयले...

ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
-न्युजभित्तो

पोखरा, ३० पुस । “ढुङ्गे साँघुको मेलामा… भेट भएको बेलामा” देउराली ब्याण्डको यो कालजयी लोकपप गीतले धेरैलाई ‘नोस्टाल्जिक’ बनाउँछ । तर यो गीतका शब्दमा मात्र सीमित छैन, पोखरा महानगरपालिका–१७ महतगौँडास्थित सेती नदीको किनारमा रहेको ढुङ्गेसाँघुले पोखराको आदिम इतिहास, भूगोल...

मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम
-न्युजभित्तो

मुस्ताङ, ३० पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा ११ हजार ३२७ जना मतदाता कायम भएका छन् । तीमध्ये महिला मतदाताको सङ्ख्या पाँच हजार ७६८ र पुरुष मतदाताको सङ्ख्या पाँच हजार ५५९ रहेका...

हाफ म्याराथनको उपाधि गुरुङलाई
-न्युजभित्तो

दमौली (तनहुँ), ३० पुस । व्यास नगरपालिका–६ बाह्रबिसे युवा क्लबले आज आयोजना गरेको व्यासगुफा–गलेखामकोट अल्ट्रा हाफ म्याराथनको उपाधि आँबुखैरेनीका सनम गुरुङले जित्नुभएको छ । चौतीस धावकलाई पछाडि पार्दै व्यास–३ व्यास गुफादेखि व्यास–६ गलेखामकोटसम्मको २१ किलोमिटर दूरीको म्याराथनमा गुरुङ प्रथम...

आठ वर्षदेखि अधुरो रहेका चार पुल निर्माण सम्पन्न
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), ३० पुस । तोकिएको समयमा निमार्ण सम्पन्न नभएका कञ्चनपुरका चार वटा पुल आठ वर्षपछि सम्पन्न भएका छन । पटकपटक म्याद थप भएर पनि आठ वर्षसम्म निर्माण हुन नसकेका चार वटा पुल हालै सम्पन्न भएका सडक डिभिजन...

आजदेखि नेपालगञ्जमा घरेलु तथा साना उद्योग महोत्सव
-न्युजभित्तो

जानकी (बाँके), ३० पुस । नेपालगञ्जमा आयोजना हुन लागेको घरेलु तथा साना उद्योग महोत्सव–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । घरेलु तथा साना उद्योग प्रवर्द्धन समिति जिल्ला शाखाको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेको सहआयोजनामा...

बेनीमा आजदेखि ‘खाना महोत्सव’
-न्युजभित्तो

म्याग्दी, ३० पुस । माघेसङ्क्रान्ति पर्वको अवसरमा आजदेखि जिल्ला सदरमुकाम बेनीमा खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी सुरु हुँदैछ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिले यही आजदेखि माघ ३ गतेसम्म ११औँ माघेसङ्क्रान्ति मेला, खाना महोत्सव र...