समाज

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान
-न्युजभित्तो

गण्डकी, २० माघ । पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री वातावरण बनाउन पोखरा पर्यटन परिषद्ले अभियान सुरु गरेको छ । लेकसाइड आएका पर्यटकहरू पूर्ण रूपमा सुरक्षित महसुस गरी यस क्षेत्रमा आवतजावत गर्न सकुन् भन्ने उद्देश्यका साथ...

नरैनापुरमा डेढ सय वर्ष पुरानो धार्मिक मेला
-न्युजभित्तो

राँझा (बाँके), २० माघ । बाँकेको नरैनापुरमा करिव १५१ वर्षदेखि लाग्दै आएको प्रसिद्ध धार्मिक मेला सामाजिक सद्भाव र आपसी एकताको सङ्गम बनेको छ । नेपालगन्जदेखि करिब ४७ किलोमिटर पूर्वमा अवस्थित नरैनापुर गाउँपालिका–२ स्थित खलीफा नूर अहमद साहको मजार सरिफमा प्रत्येक...

बसको ठक्करबाट मृत्यु
-न्युजभित्तो

चितवन, २० माघ । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ केबुलकार गेटअगाडि आज बिहान बसको ठक्करबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।  गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–२ बस्ने अन्दाजी ३४ वर्षीय जीवन परियारको उपचारका क्रममा मृत्यु भएको हो...

साना तथा मझौला उद्यम विकासका लागि नौ करोड पचास लाख अमेरिकी डलर स्वीकृत
-न्युजभित्तो

काठमाडौँ, २० माघ । विश्व बैंकले मुलुकमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवद्र्धन गर्न नौ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ । वासिङटन डिसीस्थित बैंकको प्रधानकार्यालयले आज...

निःशुल्क आँखा शिविरबाट ८९ जनाको शल्यक्रिया
-न्युजभित्तो

दमौली (तनहुँ), १९ माघ । तनहुँको आँबुखैरेनीमा सञ्चालित निःशुल्क आँखा शिविरमा ८९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको छ । आँबुखैरेनी गाउँपालिकाले नेपाल नेत्रज्योति सङ्घ तथा भरतपुर आँखा अस्पताल, चितवनको सहयोगमा सञ्चालन गरेको निशुल्क आँखा शिविरमा मोतियाविन्दु देखिएका ८९ जनाको शल्यक्रिया...

‘नागरिक जिम्मेवारी’ पुस्तक सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, १९ माघ । नेपालवाद अभियानअन्तर्गत तयार पारिएको ‘नागरिक जिम्मेवारीः सफल राष्ट्र बनाउन २४ पिलरमा नागरिकका भूमिका’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ । खेम शर्माद्वारा लिखित सो पुस्तक आज यहाँ ओयोजित कार्यक्रममा सार्वजनिक गरिएको सो अभियानले विज्ञप्तिमार्फत जानकारी दिएको...

स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, १९ माघ । स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गरेर लानुपर्ने सांसद रेणु चन्दले माग गर्नुभएको छ । सङ्घीय संसद् राष्ट्रिय सभाको आजको बैठकमा उहाँले नागरिकको पहुँचमा पुगेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताउँदै विभिन्न अस्पतालमा भुक्तानीको...

पोखरामा उच्च शिक्षा विषयक अन्तरराष्ट्रिय सम्मेलन हुँदै
-न्युजभित्तो

गण्डकी, १९ माघ । जनप्रीय बहुमुखी क्याम्पसको आयोजना एवम् विश्वविद्यालय अनुदान आयोगको विशेष सहयोगमा आगामी चैत १२, १३ र १४ गते पोखरामा ‘नेपालमा उच्च शिक्षाको रुपान्तरणः विश्व प्रतिष्पर्धातर्फका मार्गहरू’ विषयक अन्तराष्ट्रिय सम्मेलन गरिनेभएको छ । सम्मेलनबारे जानकारी दिन आज यहाँ...

छोरी जन्माउने अभिभावकलाई तीन हजार प्रोत्साहन भत्ता
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), १९ माघ । बेल्डाँडी गाउँपालिकाले छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप रु तीन हजार भत्ताको व्यवस्था गरेको छ । गाउँपालिकाले लैङ्गिक विभेद हटाउने उद्देश्यले छोरी जन्माउने आमालाई रु तीन हजारका दरले प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो । गाउँपालिका...

विश्वमेध महायज्ञको तयारी अन्तिम चरणमा
-न्युजभित्तो

काठमाडौँ, १९ माघ । नेपालमा पहिलोपटक यही माघ २३ देखि आगामी फागुन ४ गतेसम्म ‘विश्वमेध महायज्ञ’ आयोजना गरिने भएको छ । मुलुकको शान्ति, समृद्धि र जनकल्याणको पावन उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको श्रीविद्या साधक परिवार, नेपालले जनाएको छ ।  परमपुज्य...