सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्वमेध महायज्ञको तयारी अन्तिम चरणमा


  •    न्युजभित्तो/२० माघ २०८२, सोमबार १५:०८ 
  • काठमाडौँ, १९ माघ । नेपालमा पहिलोपटक यही माघ २३ देखि आगामी फागुन ४ गतेसम्म ‘विश्वमेध महायज्ञ’ आयोजना गरिने भएको छ । मुलुकको शान्ति, समृद्धि र जनकल्याणको पावन उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको श्रीविद्या साधक परिवार, नेपालले जनाएको छ । 

    परमपुज्य गुरुदेव श्रीमहेश चैतन्य ब्रह्मचारी महाराजको सत्सङ्कल्पमा यही माघ २३ गतेदेखि पाशुपत क्षेत्रमा ११ दिने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको महायज्ञ आयोजक समितिका सदस्य गोपाल कोइरालाले राससलाई जानकारी दिनुभयो । 

    मुलुकमा शान्ति, समृद्धि तथा जनकल्याणको उद्देश्यले महायज्ञ आयोजना गरिएको श्रीविद्या साधक परिवारले जनाएको छ । पशुपति क्षेत्रको वनकालीमा महायज्ञको सबै तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.