समाज

गुरुङ समुदायले आज तमुल्होसार पर्व मनाउँदै
-न्युजभित्तो

काठमाडौँ । गुरुङ समुदायले आज तमुल्होसार पर्व मनाउँदैछन् । प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष...

चितवन स्वरोजगार निर्माण संघ, भरतपुर २७को छैटौँ साधारण सभा सम्पन्न
-न्युजभित्तो

   संगिता बानिया चितवन । चितवन स्वरोजगार निर्माण संघ, शाखा कार्यालय, भरतपुर २७ पर्साढापको छैटौँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अतिथि भरतपुर– २७ का वडाअध्यक्ष गोविन्द तामाङ्गले निर्माण व्यवसायीहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माणमा जोड...

भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको चितवन भेला सम्पन्न
-न्युजभित्तो

चितवन । भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको प्रथम चितवन जिल्ला भेला शनिबार पारसनगरमा सम्पन्न भएको छ । ‘एकीकृत साँस्कृतिक पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न भेलाले भीमप्रसाद पोखरेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हेमराज...

चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर एक महिलाको ज्यान गयो, अर्की एक गम्भीर घाइते
-न्युजभित्तो

सर्लाही । चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको ज्यान गएको छ भने अर्की एक गम्भीर घाइते भएकी छन् । बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

कसको होला त्यो मानव कङ्काल ?
-न्युजभित्तो

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–३ स्थित गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको छ । बुधबार दिउँसो सो ठाउँमा मानव कङ्काल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज पौडेल नेतृत्वको टोलीले घटनास्थलमा...

भरतपुर–२३ मा नेपालकै नमूना पशुपतिधाम निर्माण गरिने, अर्थ सङ्कलनका लागि ज्ञानमहायज्ञ हुँदै
-न्युजभित्तो

   संगिता बानिया चितवन । नेपालकै नमूना पशुपति धाम निर्माण गर्ने उद्धेश्यका साथ नारायणी नदी किनारमा आगामी माघ ११ देखि फागुन ११ गतेसम्म कोटीहोम ज्ञानमहायज्ञ मेलाको तयारी गरिएको छ । ऐतिहासिक १०८ कुण्डीय कोटीहोम, शैक्षिक, धार्मिक तथा साँस्कृतिक तुलादान, माघीमेला...

आज ख्रीष्टमस, विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँदै, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त
-न्युजभित्तो

काठमाडौँ । प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज यहाँ ख्रीस्टमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिनाको २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् । आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता...

आज पौष कृष्ण अमावास्या, तीर्थस्थलमा तर्पण र पिण्डदान गरी दिवङ्गत पितृप्रति सम्मानभाव प्रकट गरिदै
-न्युजभित्तो

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले पौष कृष्ण अमावास्याका अवसरमा आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक तर्पण, सिधादान र पिण्डदान गरी दिवङ्गत पितृप्रति सम्मानभाव प्रकट गर्दैछन् । पौषकृष्ण अमावास्याका दिन तीर्थमा श्राद्ध गर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक...

ज्यान मुद्दामा ३० वर्ष कैद फैसला भएको ३२ वर्षपछि वृद्ध अवस्थामा पक्राउ
-न्युजभित्तो

लहान । एक नाबालिकासहित तीनजनाको हत्या गरेको अभियोगमा अदालतबाट ३० वर्ष कैद सजाय पाएर फरार एक वृद्धलाई सिरहा प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । अर्नमा गाउँपालिका–५ (तत्कालीन सिरहा कृष्णपुर गाविस–८) का जगदेव यादवका छोरा रामनाथ यादव र रामचन्द्र...

मेयर लालमणि चौधरीलाई पितृशोक
-न्युजभित्तो

चितवन । खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीलाई पितृशोक परेको छ । मेयर चौधरीका पिता जोखाराम चौधरीको सोमबार बेलुकी ८ बजे ८१ वर्षको उमेरमा खैरहनीस्थित निवासमा निधन भएको हो । स्वर्गीय जोखाराम उच्च रक्तचाप र दम रोगबाट पीडित हुनुहुन्थ्यो ।...