सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा फोटो पत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग


  •    न्युजभित्तो/९ जेष्ठ २०७७, शुक्रबार २१:५३ 
  • काठमाडौँ । नेपाल फोटो पत्रकार महासंघलाई नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले पहिलो चरण अन्तर्गतको दुई सय ५० थान प्रेस ज्याकेट सहयोग प्रदान गरेको छ ।

    उक्त परिणामको प्रेस ज्याकेट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शुक्रबार काठमाडौँमा हस्तान्तरण गर्नुभयो । फोटो पत्रकार महासंघका केन्द्रिय अध्यक्ष ध्रुब आले र अन्य पदाधिकारीहरुलाई उक्त परिमाणको ज्याकेट हस्तान्तरण गरिएको महासंघका महासचिव हरिप्रसाद रेग्मीले बताउनुभएको छ ।

    कोरोनाभाइरसको महामारिका कारण जारी लकडाउनको अवस्थामासमेत फोटो पत्रकारहरुलाई कार्यक्षेत्रमा जानैपर्ने बाध्यात्मक अवस्था भएकाले प्रेस ज्याकेटले रिपोर्टिङमा हिँड्न सजिलो र व्यवहारिक हुने रेग्मीले बताउनुभयो ।

    कोरोना महामारिको जोखिमलाई मध्यनजर गर्दै पछिल्लो समयमा विभिन्न संघसंस्थाहरुले सहयोग गरेको प्रेस ज्याकेट, मास्क र सेनिटाईजर महासंघले खासगरि जिल्लामा कार्यरत फोटोपत्रकारलाई विभिन्न चरणमा उपलब्ध गराउँदै आईरहेको अध्यक्ष ध्रुव आलेले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.