सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा अर्जुन अर्याल


  •    न्युजभित्तो/७ जेष्ठ २०७७, बुधबार १२:२० 
  • चितवन, ७ जेठ । लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा अर्जुन अर्याल चयन हुनु भएको छ । वर्ष २०२०/२१ का लागि हालै अनलाईन मार्फत् भएको अधिवेशनले अर्यालको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

    समितिको प्रथम उपाध्यक्षमा प्रकाशमणि ज्ञवाली, द्वितीय उपाध्यक्षमा सुदिप भट्ट, तृतीय उपाध्यक्षमा भरतप्रसाद अधिकारी, सचिवमा तिलकराम रिमाल र कोषाध्यक्षमा सूर्यमान श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी क्लब मेम्बर चेयरपर्सनमा बाबुराम ढकाल, क्लब एलसिआईएफ कोअर्डिनेटरमा कमल घिमिरे, क्लब सर्भिस चेयरपर्सनमा विष्णु अधिकारी, क्लब मार्केटिङ कम्युनिकेशन चेयर पर्सनमा होमनाथ न्यौपाने, डाईरेक्टहरुमा जीतनारायण श्रेष्ठ, तेजेन्द्र खड्का, राधेश्याम खतिवडा, सुशिल घिमिरे र सदस्यहरुमा ऋषिराम न्यौपाने, डा. रमेश घिमिरे, यमबहादुर गुरुङ, गौरीश्वर सापकोटा, शिरिष पन्त, नुरदेवप्रसाद कँडेल रहनु भएको छ ।

    क्लब अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएका उक्त कार्यक्रममा कोषाध्यक्ष तिलकराम रिमालले आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

    चितवन राईजले आँखा दान कार्यक्रमलाई मुख्य रुपमा अगाडि बढाएको छ । आँखा दान गर्नका लागि प्रोत्साहित गर्न क्लबले अभियान सञ्चालन गर्दै आएको हो । यसका साथै राहात वितरण लगायतका अन्य सामाजिक काम पनि क्लबले गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.