समाज

मोटरसाइकल दुर्घटना चालकको मृत्यु
-न्युजभित्तो

भक्तपुर, ५ वैशाख । मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो । आफ्नो घर नजीक दुर्घटना भएर...

राष्ट्रपतिको सिफारिशमा रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त
-न्युजभित्तो

काठमाडौँ, ५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ । नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको...

दाङमा तोरी उत्पादनमा वृद्धि
-न्युजभित्तो

देउखुरी, ५ वैशाख । गत वर्षका तुलनामा दाङमा यस वर्ष तोरीको उत्पादन बढेको छ । जिल्लामा यसवर्ष ५४.८६ प्रतिशत बढी तोरी उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार सरकारले तेलहन बालीलाई प्रवद्र्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण हुँदा...

ओडाउटको कीर्तिमानी शतकमा मलेसियालाई १९२ रनको लक्ष्य
-न्युजभित्तो

काठमाडौं , ५ वैशाख । म्याक्स ओडाउटको कीर्तिमानी शतकप्रेरित नेदरल्यान्ड्सले ट्राई नेसन ट्वान्टी-२० सिरिजमा मलेसियालाई १९२ रनको लक्ष्य दिएको छ । विस्फोटक ब्याटिङ गरेका ओडाउटले नेदरल्यान्ड्सकै लागि पहिलो शतक बनाए । कप्तान पिटर सेलारको ९६ रनको कीर्तिमान तोड्दै नेदरल्यान्ड्सका लागि...

‘एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक :डिला सङ्ग्रौला
-न्युजभित्तो

गलकोट, ५ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिनुभएको छ । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले बर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक...

रामको जन्मथलो अयोध्यापुरीको आधिकारिकता प्रमाणित गर्नुपर्छ : अध्यक्ष दाहाल
-न्युजभित्तो

चितवन, ५ वैशाख ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताउनुभएको छ । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उहाँले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताउनुभएको हो ।...

वन्यजन्तु संरक्षणका लागि सन्देश प्रवाह
-न्युजभित्तो

वाग्मती, ५ वैशाख ।  वन्यजन्तु संरक्षणका लागि सन्देश प्रवाह गर्न वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थानमा वन विज्ञान विषय अध्ययनरत विद्यार्थीले जनचेतनामूलक अभियान थालेका छन् । वन्यजन्तु संरक्षणमा सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको जनाउँदै मानिसमा सकारात्मक सोचको...

प्रदेश १ को सातौं हिउँदे अधिवेशनको आठौं बैठक आज बस्दै
-न्युजभित्तो

विराटनगर , ५ वैशाख । प्रदेश १ को सातौं हिउँदे अधिवेशनको आठौं बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ । प्रदेश...

बुलबुले मार्गमा भाउजुको हत्या गर्ने देवर पक्राउ
-न्युजभित्तो

काठमाडौं, ५ वैशाख । काठमाडौंको बुलबुले मार्गमा भाउजुको हत्या गर्ने देवर पक्राउ परेका छन् । आफ्नै ४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको आरोपमा ४८ वर्षीय मोहन राजभण्डारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । बुलबुले मार्गस्थित सडकमा रोशनीलाई मोहनले फलामको...

सरकार तत्काल परिवर्तन नहुने ,सरकार हटाउन नेताहरू मिसन बनाएर लागेका छन् : मुख्यमन्त्री भट्ट
-न्युजभित्तो

कैलाली , ५ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । केही नेताहरू मिसन बनाएरै आफूलाई हटाउन लागिपरेको उनको आरोप छ । नेपाल पत्रकार महासङ्घ कैलाली शाखामा निर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री भट्टले विभिन्न...