सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओडाउटको कीर्तिमानी शतकमा मलेसियालाई १९२ रनको लक्ष्य


  •    न्युजभित्तो/५ बैशाख २०७८, आईतवार १३:५० 
  • काठमाडौं , ५ वैशाख । म्याक्स ओडाउटको कीर्तिमानी शतकप्रेरित नेदरल्यान्ड्सले ट्राई नेसन ट्वान्टी-२० सिरिजमा मलेसियालाई १९२ रनको लक्ष्य दिएको छ ।

    विस्फोटक ब्याटिङ गरेका ओडाउटले नेदरल्यान्ड्सकै लागि पहिलो शतक बनाए । कप्तान पिटर सेलारको ९६ रनको कीर्तिमान तोड्दै नेदरल्यान्ड्सका लागि एकै खेलमा सर्वाधिक रन (१३३ अविजित) बनाउने खेलाडी ओडाउट बने ।

    यसअघि कप्तान सेलारले स्कटल्यान्डविरुद्धको खेलमा ९६ रनको बनाएका थिए ।

    नेदरल्यान्डका लागि ओपनिङमा आएका ओडाउटले ७३ बलमा १५ चौका र ६ छक्का प्रहार गरेका थिए । त्यस्तै, विकेट किपर ब्याट्सम्यान स्कट एड्वार्ड्सले ३१ तथा बेन कुपरले अविजित २० रन बनाए ।

    मलेसियाका लागि पवनदीप सिंह र अनवार रहमानले १/१ विकेट लिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.