समाज
चितवन, १५ वैशाख । पुल निर्माणको क्रममा भाँचिएर त्रिशुलीमा वेपत्ता भएका दुई जना मध्य एक जनाको शब फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शव फेला पर्नेमा भारतकोपश्चिम चम्पारण घर भएका २३ वर्षिय सुजित माझी रहेका छन्...
चितवन, १५ बैशाख । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । आज बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले बैैशाख १६ गते (भोली) रातीदेखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । भोली...
सिमकोट, १५ वैशाख । फिनल्याण्ड र युरोपेली सङ्घका राजदूतले हिल्सामा सोलार मिनीग्रीडको शिलान्यास गर्नुभएको छ । हिल्सामा मिनीग्रीडको निर्माण कम्पनी छनोट भएपछि कोरोना कहरका बेला हुम्ला आएर राजदूतको टोलीले मङ्गलबार शिलान्यास गरेको हो । लगानी साझेदार देश फिनल्याण्डका राजदूत प्रट्टी...
सुर्खेत, १५ वैशाख । फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका तीन मन्त्रीले पुन: सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एक समारोहका बीच प्रदेश प्रमुख गोविन्द कलौनीले पद तथा गोपनीयताको...
काठमाडौँ, १५ वैशाख । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैंकले आज जारी गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही...
पोखरा, १५ वैशाख । गण्डकी प्रदेशसभाको बैठक शुरू भएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावउपरको छलफल शुरू भएको छ । छलफल सकिएपछि आजै मतविभाजनमार्फत प्रस्ताव टुंगो लगाउने कार्यसूची छ । कोरोना संक्रमित ३ सांसदका लागि छुट्टै ठाउँ निर्धारण गरिएको...
वीरगञ्ज, १५ वैशाख । रौतहटको वाग्मती र लालबकैया नदीमा रहेको बाँध मर्मत नहुँदा रौतहटवासीमा डुबान समस्याको त्रास यथावत् रहेको छ । उक्त दुवै नदी नियन्त्रण गर्न भारत सरकारले बनाएको बाँधहरु ठाउँठाउँमा भत्किएकाले समयमा सो नदीको बाँधको मर्मत हुन नसक्दा वर्षायाममा...
काठमाडौँ, १५ वैशाख । भोलिदेखि हुने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्दै व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यापिड रेस्पोन्स टोली गठन गरेको छ । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको...
बलेवा, १५ वैशाख । सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भएको योजना ठेक्का लगाउँदा निर्माण कम्पनीले छोडेको रकमले जैमिनी नगरपालिकाको मुकाम सुधार विस्तारको काम थालिएको छ । सङ्घीय र प्रदेश सरकारको समपूरक बजेट परिचालनबाट सञ्चालन भएको योजनामा बचेको रकम पालिका...
चितवन,१५ वैशाख । निर्माण सम्पन्न पछि नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माण भएको जलबीर पुल संचालनमा आएको छ ।पुल गत शुक्रवारदेखि संचालनमा आएको आयोजनाले जनाएको छ । पुल निर्माणको काम सम्पन्न भएसँगै सवारी गुड्न थालेका हुन् । सडक आयोजनाकी इन्जिनियर सविना रानाभाटका...














