समाज

गैंडाको आक्रमणबाट एक जना घाईते
-न्युजभित्तो

चितवन,  १७ वैशाख । चितवनमा गैंडाको आक्रमणबाट एक जना घाईते भएका छन् । आज (शुक्रबार) ०८:३० बजेको समयमा भरतपुर भरतपुर महानगरपालिका ३ नगरवनमा घांस काट्ने क्रममा अचानक जंगली गैंडाले आक्रमण गर्दा बारघरेका ६५ बर्षिय बुद्दवल गुरुङ घाईते भएका हुन् । गोर्खा...

झा दम्पतीको हत्याको आरोपमा सातजना जेल चलान
-न्युजभित्तो

जलेश्वर, १७ वैशाख ।  गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले सात जनालाई आज...

आगलागीबाट पच्चीस लाख क्षति
-न्युजभित्तो

बनेपा, १७ वैशाख  । काभ्रेपलाञ्चोकको पाँँचखाल नगरपालिका–४ तामाघाट बजारको एक किराना पसलमा आज बिहान आगलागी हुँदा करीब रु २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बजार क्षेत्रमा रहेको स्थानीय बासिन्दा घलबहादुर दनुवारको ट्रसले बनाएको एकतले घरको सटरमा सोही...

कोरोना बिरामीको उपचारका लागि निःशुल्क सवारीसाधन
-न्युजभित्तो

दमक, १७ वैशाख । यहाँका एक व्यवसायीले कोरोना भाइरस सङ्क्रमित बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने भएको छ । दमकका युवा व्यवसायी शम्भु भण्डारीले गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका कोरोना भाइरस सङ्क्रमित...

सरकारले भन्यो : देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण फैलियो
-न्युजभित्तो

काठमाडौं, १७ वैशाख । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको स्थितीमा संवेदनशील बन्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले आज शुक्रबार एक अपिल प्रकाशित गरी मुलुकका २२ जिल्लामा कोरोनाभाइरस संक्रमण डरलाग्दो गरि फैलिएको जनाएको हो । मन्त्रालयले...

सिइडिबी हाइड्रोपावरको आईपीओ आजदेखि
-न्युजभित्तो

काठमाडौं, १७ वैशाख । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि आजदेखि आवेदन खुला भएको छ । शुक्रबारदेखि खुला भएको सेयर आगामी वैशाख २१ गतेसम्म खुला रहनेछ । प्रतिकित्ता रु एक सय अङ्कित दरको २५ लाख १८ हजार...

भरतपुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

चितवन, १७ वैशाख । भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ४८ वर्षीय र देवचुली नगरपालिका–१६ का ४७ वर्षीय पुरुष रहेका छन् । अस्पतालका अनुसार भरतपुरका पुरुष मिर्गौलामा समस्या भई यही वैशाख १२...

सभापति देउवाले पत्रकार सम्मेलन गर्नुहुँदै
-न्युजभित्तो

काठमाडौँ, १७ वैशाख ।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै हुनुहुन्छ । आफ्नो निवास बूढानीलकण्ठमा दिउँसो ३ः०० बजे कोभिड–१९ का सन्दर्भमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको उहाँका स्वकीय सचिव भानु देउवाले राससलाई जानकारी दिनुभयो...

धुलिखेल नगरपालिकाद्वारा कोभिड सङ्क्रमण नियन्त्रणलाई करोडको कोष
-न्युजभित्तो

बनेपा, १७ वैशाख । कोरोनाको सङ्क्रमण रोकथाम र न्युनिकरणका लागि धुलिखेल नगरपालिकाले एक करोडको कोष स्थापना गरेको छ । नगरपालिकाले सम्भावित सङ्क्रमण नियन्त्रणका लागि एक करोडको कोष व्यवस्थापन गरी कोभिड–१९ का बिरामीलाई आवश्यक पर्ने निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय...

प्रदेशसभा सदस्यको आधा महिनाको पारिश्रमिक विपद् कोषमा
-न्युजभित्तो

कर्णाली, १७ वैशाख । दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका...