समाज

शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव निष्क्रिय, विपक्षी भन्छन्- मुख्यमन्त्री डराएर राजीनामा दिए
-न्युजभित्तो

रुपन्देही,१९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै विपक्षी दलहरुले पेस गरेको अविश्वासको प्रस्ताव निष्क्रिय भएको छ । पोखरेलले आजै प्रदेशप्रमुख धर्मनाथ यादवसमक्ष एकल बहुमतको सरकार निर्मणका लागि दवो पेस गर्ने भएका छन् । एमाले संसदीय दलको बैठकले आफ्नै...

निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स सेवा
-न्युजभित्तो

काठमाडौँ, १९ वैशाख कोभिड–१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएको दृष्टिगत गर्दै ओम समाज डेन्टल हस्पिटल,...

शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने एमाले संसदीय दलको निर्णय
-न्युजभित्तो

काठमाडौं,१९ वैशाख । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ। आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार...

यातायातको काम जिल्लाबाटै
-न्युजभित्तो

चितवन, १९ वैशाख  । यातायात कार्यालयको सीमित काम मात्रै गर्दै आएको याातायात सेवा कार्यालय भरतपुरले लाइसेन्सबाहेकका सबै काम गर्न पाउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय वाग्मती प्रदेशले सेवा कार्यालयलाई यातायात व्यवस्था कार्यालयसरह अधिकार दिने निर्णय गरेसँगै अधिकार थप...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा
-न्युजभित्तो

लुम्बिनी,१९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा १९क० बमोजिम प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष आज दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता...

मालपोत र नापी कार्यालयका सेवा स्थगित
-न्युजभित्तो

जनकपुरधाम, १९ वैशाख । कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै आजदेखि धनुषा जिल्लाको मालपोत र नापी कार्यालयद्वारा प्रवाह गरिँदै आएको सेवा स्थगन गरिएको छ । मालपोत कार्यालयद्वारा जारी सूचनाअनुसार धनुषा जिल्लामा पनि कोरोना प्रभावितको सङ्ख्या बढ़दै गएकाले महामारीको प्रकोपबाट बच्न मुद्दाबाहेकका...

चितवनमा निषेधाज्ञा उल्लङ्घन गर्ने ५८२ व्यक्ति र ८४१ सवारी साधन कारवाहीमा
-न्युजभित्तो

चितवन, १९ वैशाख ।  दोस्रो लहरमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि चितवनमा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गरिँदैछ । यहाँ निषेधाज्ञा उल्लङ्घन गर्ने दुई हजार ५८२ मानिस तथा ८४१ वटा सवारी साधनलाई कारवाही गरिएको छ । जिल्ला...

पत्रकार महासंघ चितवनको हेल्प डेस्क स्थापना
-न्युजभित्तो

चितवन, १९ वैशाख । चितवनमा बढ्दो कोरोना सङ्क्रमण र निषेधाज्ञाको घोषणासँगै नेपाल पत्रकार महासङ्घ चितवनले हेल्प डेस्क (सहायता कक्ष) स्थापना गरेको छ । नेपाल पत्रकार महासङ्घ चितवनले कोरोना महामारीको समयमा चितवनका पत्रकारलाई केही समस्या परेमा तत्काल समाधानका लागि सो डेस्क स्थापना...

भरतपुरका दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने
-न्युजभित्तो

भरतपुर, १९ वैशाख । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित्व गर्ने वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

भरतपुरमा आज बिहान ९ बजेदेखि २ बजेसम्म विद्युत अवरुद्ध हुने
-न्युजभित्तो

चितवन, १९ वैशाख । नेपाल विद्युत प्राधिकरण भरतपुरले मर्मत सुधारका लागि आज पाँच घण्टा विद्युत कटौती गर्ने भएको छ । भरतपुर वितरण केन्द्रले निकालेको सूचना अनुसार आज विहान ९ बजेदेखि २ बजेसम्म विद्युत अबरुद्ध हुन लागेको हो । वितरण...