समाज

सङ्क्रमितका लागि शय्या क्षमता बढाउँदै चितवनका अस्पताल
-न्युजभित्तो

चितवन, १७ वैशाख । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका अस्पतालले शय्या क्षमता बढाउँदै लगेका छन् । सरकारी र दुई मेडिकल कलेजले कोरोना सङ्क्रमितको उपचार गर्न सो सङ्ख्या बढाउँदै लगेका हुन् । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले...

कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहको निधन
-न्युजभित्तो

पर्सा,१७ वैशाख । कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ । पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो । बढ्दो सङ्क्रमणका...

भरतपुर महानगरलाई स्मार्ट सिटीबाट हटाएको भन्दै मेयर दाहालको गम्भीर आपत्ति
-न्युजभित्तो

चितवन,१७ बैशाख । सरकारले भरतपुर महानगरलाई स्मार्ट सिटीबाट हटाएको भन्दै मेयर दाहालले गम्भीर आपत्ति जनाएकी हुन् । सरकारले सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सिटी निर्माण प्रक्रिया अगाडि बढाएको छ । १२ वटा स्मार्ट सिटीको योजना अघि...

कोभिडविरुद्धको खोप तत्काल उपलब्ध गराउने पहल गर्न रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह
-न्युजभित्तो

काठमाडौं,१७ वैशाख । नेपालका लागि रुसका राजदुत अलेक्सेई नोभिकोभले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड विरुद्धको खोप (स्पुतनिक-भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल...

चितवनमा आजदेखि निषेधाज्ञाः तरकारी तथा खाद्यान्न पसल विहान ३ घण्टा मात्रै खोल्न पाइने
-न्युजभित्तो

चितवन, १७ बैशाख । चितवनमा आजदेखि निशेधाज्ञ जारी भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन थालेपछि वैशाख ३१ गतेसम्मको लागि  निशेधाज्ञा जारी गरेको हो । चितवन प्रशासनले लगाएको यो निषेधाज्ञाको समयमा अत्यावश्यक...

जसपाको माइन्युट उपेन्द्रको घरमा, खाली कागजमा बहुमत सदस्यको हस्ताक्षर
-न्युजभित्तो

काठमाडौं,१७ वैशाख । संघीय संसदको चौथो ठूलो र सत्ता समीकरणमा निर्णायक मानिएको दल राष्ट्रिय जनता पार्टी (राजपा) विभाजन प्रक्रियामा अघि बढेको छ । लुम्बिनीका चार सांसदलाई उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले सुटुक्क बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षरको निर्णय पठाएर पदमुक्त गरेपछि...

राजश्व सङ्कलनमा झण्डै १४ करोडको प्रगति
-न्युजभित्तो

टीकापुर, १७ वैशाख  । करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ । गत वर्षको तुलनामा रु १३ करोड ८४ लाख एक हजार बढी राजश्व सङ्कलन गरेको छ...

निषेधाज्ञामा आजदेखि थप कडाइ
-न्युजभित्तो

काठमाडौँ, १७ वैशाख  । निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार...

कोभिड रोकथामका लागि रु एक अर्ब बजेट व्यवस्था
-न्युजभित्तो

कर्णाली, १७ वैशाख  । कर्णाली प्रदेश सरकारले दोस्रो लहरको ‘कोभिड–१९’ प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारका लागि रु एक अर्ब बजेट व्यवस्था गर्ने भएको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री विमला केसीले बिहीबार पत्रकार भेटघाटमार्फत कोरोना महामारीको सङ्कटसँग जुध्न र...

चितवनमा खाद्यान्न तथा तरकारी पसल ३घण्टा सञ्चालन गर्न पाइने
-न्युजभित्तो

चितवन,१६ बैशाख ।  चितवनमा आज (बिहीबार) राति १२ बजेदेखि लागू  हुने निषेधाज्ञा अवधिभर खाद्यान्न तथा तरकारी पसल निश्चित समयमा मात्रै सञ्चालन पाइने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै खाद्यान्न, तरकारीलगायतका सेवा दिने पसलहरु...