समाज

जलजलामा फुजी स्याउको बगैँचा स्थापना
-न्युजभित्तो

खलङ्गा,२६ वैशाख । जुम्लाको गुठिचौर गाउँपालिका – ५ काडाखोला जलजलामा फुजि स्याउ बगैचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मीनबहादुर भण्डारीले ८ करोड रुपैयाँको व्यक्तिगत लगानीमा आधुनिक स्याउ बगैँचा निर्माण गर्नुभएको हो । कर्णाली प्रदेश भूमि व्यवस्था...

एनआरएनएले अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने
-न्युजभित्तो

काठमाडौँ,२६ वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करीब रु दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । संघका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीका...

जारी छ ‘एक पत्रकार एक ल्यापटप अभियान’
-न्युजभित्तो

गलकोट, २६ वैशाख । पत्रकार महासङ्घ बागलुङ शाखाले शुरुआत गरेको ‘एक पत्रकार एक ल्यापटप’ अभियानमा सहयोग जुट्न थालेको छ । शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसर पारेर सोमबारदेखि शुरु गरेको अभियानमा केही ल्यापटप खरीदका लागि केही सहयोग जुटेको शाखाका...

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता
-न्युजभित्तो

काठमाडौं,२६ वैशाख ।  लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विरद्ध फेरी अविश्वासको प्रस्ताव आएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमार्चाले मुख्यमन्त्री  पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्तागराएका हुन् । प्रस्तावमा ४० जना प्रदेशसभा सदस्यहरुको...

दार्चुलाको गाउँ बस्तीमा कोरोना सङ्क्रमण बढ्दै
-न्युजभित्तो

दार्चुला, २६ वैशाख ।  तराई क्षेत्रमा मात्र होइन, दार्चुलाको ग्रामीण बस्तीसम्म कोरोनाको सङ्क्रणम फैलिएको पाइएको छ । एक सातायता परीक्षण गरिएका नमूनामध्ये अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसको असर सर्वसाधारण, जनप्रतिनिधि र कर्मचारीसमेतमा परेको छ । “रुघाखोकीको लक्षण...

जनशक्ति र स्वास्थ्य उपकरण अभावमा स्थानीय तह
-न्युजभित्तो

भजनी, २६ वैशाख । कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिँदै गएपछि कैलालीका स्थानीय तहले तयारीको कामलाई अगाडि बढाए पनि दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा समस्या झेल्दै आएका छन् । भजनी नगरपालिकाले १५ श्ययाको आइसोलेशन वार्ड तयार गरेको छ ।...

सुनको मूल्य एक सय रुपैयाँ बढ्यो,
-न्युजभित्तो

काठमाडौं,२६ वैशाख । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा एक सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक सय रुपैयाँ बढेर ९१ हजार ८...

पोखरामा एकैदिन ११ जना संक्रमितको मृत्यु
-न्युजभित्तो

पोखरा,२६ वैशाख। गण्डकीमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्युहुनेहरु सबै पोखरामा उपचाररत रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो । प्रदेश स्वास्थ्य निर्देशनलाय, गण्डकीका अनुसार मृत्यु हुने संक्रमितमा कास्कीका ६ जना,...

व्यवसायीले दिए ६७ थान अक्सिजन सिलिन्डर
-न्युजभित्तो

नवलपुर, २६ वैशाख । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेका छन् । कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयलाई...

बिएण्डसीमा सङ्क्रमितका लागि २०० श्यया सञ्चालन
-न्युजभित्तो

काठमाडौँ, २६ वैशाख । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० श्यया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पुयाउनेक्रम जारी रहेपछि अस्पतालले...