समाज

देउवालाई यी तीन सन्देश सुनाएर महन्थ-राजेन्द्र बालुवाटार पुगे
-न्युजभित्तो

काठमाडौं,२६ वैशाख। कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफलपछि जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । पछिल्लो समय ओलीसँगै संवाद र सहकार्यमा रहेका ठाकुर र महतो पछिल्लो घटनाक्रम...

निषेधाज्ञाभित्रै महोत्तरीमा सङ्क्रमण तीव्र
-न्युजभित्तो

महोत्तरी, २६ वैशाख । कोभिड–१९ सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीमा सङ्क्रमण तीव्र बढेको छ । यसपालि नयाँ वर्ष २०७८ प्रारम्भ भएयता वैशाख १० गतेदेखि जिल्लामा दोहोरिएर देखिएको सङ्क्रमण जिल्लामा निषेधाज्ञा जारी गरिएयता झनै तीव्ररूपमा बढेको हो । गत बुधबार बिहानदेखि...

बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु
-न्युजभित्तो

काठमाडौं,२६ वैशाख । संवैधानिक परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको छलफल भइरहेको छ । परिषद बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी छैनन् । देउवा र प्रचण्डले...

पाँच एम्बुलेन्स तयारी अवस्थामा
-न्युजभित्तो

रसुवा, २६ वैशाख  । जिल्लाका प्रायः क्षेत्रमा दिन प्रतिदिन कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिन थालेपछि उपचार सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स सेवा तयारी हालतमा राखिएको छ । जिल्लामा यही वैशाख ५ गते पछिल्लोपटक कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बीस...

सङ्क्रमण बढेपछि आइसोलेशन निर्माणमा स्थानीय सरकार
-न्युजभित्तो

कनकाई, २६ वैशाख । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि झापाका हरेक स्थानीय तहमा यतिबेला अक्सिजनसहितको आइसोलेशन निर्माण भइरहेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिएको अवस्थालाई मध्यनजर गर्दै हरेक स्थानीय तहले...

चितवनमा बाघको आक्रमणबाट एक घाइते
-न्युजभित्तो

चितवन, २५ वैशाख । पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६ का ३३ वर्षीय उमेश राई रहेका छन् । उनलाई बाघले यही वैशाख २४ गते भैँसी चराउने...

चितवन राष्ट्रिय निकुञ्जद्वारा गैँडा तस्करीमा संलग्न २४ पक्राउ
-न्युजभित्तो

चितवन, २५ वैशाख । चितवन राष्ट्रिय निकुञ्जले गैँडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ । पछिल्लोपटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेश गरिएको निकुञ्जका सूचना अधिकारी लेकेन्द्र अधिकारीले जानकारी...

२४ घण्टा नबित्दै पशुपति र सम्झनाको नयाँ गीत “सारङ्गी र्‍याई र्‍याई” युटुबको टेन्डिङमा(भिडियो सहित)
-न्युजभित्तो

काठमाडौं,२५ बैशाख । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति...

जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण जनशक्ति कोभिड नियन्त्रण र शान्तिसुरक्षाका लागि परिचालन गर्न आग्रह : गृहमन्त्री थापा
-न्युजभित्तो

मकवानपुर, २४ वैशाख  । गृहमन्त्री रामबहादुर थापाले मकवानपुर जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको आज निरीक्षण गर्नुभएको छ । उहाँले उक्त कार्यालयले जनहितका लागि पुयाएका विभिन्न सेवाको पनि सम्बन्धित अधिकृतबाट जानकारी लिनुभयो । सो अवसरमा मन्त्री थापाले तत्कालै कोभिड–१९ को बढ्दो...

कोरोना सङ्क्रमणबाट एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु
-न्युजभित्तो

राँझा, २४ वैशाख । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्युहुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको...