समाज

कोरोना कहरकै बीचमा विकास निर्माण धमाधम
-न्युजभित्तो

दमौली, २६ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा विकास निर्माणको कामलाई तीव्रता दिइएको छ । कोरोना कहरकै बीचमा पनि फिरफिरेमा विभिन्न योजना निर्माणले गति लिएको हो । सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन भई निर्माण शुरु गरिएका योजनालाई समयमै...

ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउन आग्रह
-न्युजभित्तो

काठमाडौँ, २६ वैशाख । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताउनुभएको छ । बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले सरकारले अक्सिजनको अभाव हुन नदिन र महामारी...

‘मानवीय पीडा कम गराउन रेडक्रस अझ निरन्तर क्रियाशील हुनुपर्छ’
-न्युजभित्तो

काठमाडौं,२६ वैशाख  । महिला,बालिबालिका तथा समाज कल्याणमन्त्री जुलीकुमारी महतोले नेपाल रेडक्रसलाई थप गतिशील र पारदर्शी बनाउन यसका गतिबिधिको समीक्षा गर्नुपर्ने बताउनुभएको छ । विश्व रेडक्रस दिवसका अवसरमा सोसाइटीद्वारा आज आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रेडक्रसका स्वयंसेवकले आधारभूत सिद्धान्त अनुरुप...

अस्पताललाई एघार थान अक्सिजन सिलिन्डर हस्तान्तरण
-न्युजभित्तो

वालिङ, २६ वैशाख  । अटो इन्जिनीयरिङ एसोसिएशन स्याङ्जाले गह्रौँ प्राथमिक अस्पताललाई ११ थान अक्सिजनसहितका सिलिन्डर हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको नयाँ भेरियन्ट कोभिड–१९ को सङ्क्रमणका कारण अक्सिजनको खपत दैनिक बढेपछि एसोसिएशनले सिलिन्डर हस्तान्तरण गरेको अध्यक्ष राजु तिवारीले...

न्यायमा सहज पहुँच सुनिश्चित होस्ः राष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ, २६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚...

दुई सातादेखि घुन्साबस्ती सम्पर्कविहीन
-न्युजभित्तो

फुङ्लिङ, २६ वैशाख । पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो । टावरमा समस्या आएसँगै कुनै टेलिफोन तथा मोबाइलमार्फत सञ्चार हुन सकेको छैन । कोभिड–१९ को...

बेसारको पातबाट तेल !
-न्युजभित्तो

बाँके,२६वैशाख । गुलरिया नगरपालिका –१० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरुआत गर्नुभएको छ । भारतको राममनोहर लोइया कलेजबाट कृषि विषयमा स्नातकोत्तर अध्ययन गर्नुभएका उहाँले चारलाख रुपैयाँको लगानीमा गाउँमा कृषि...

कर्णालीमा कोरोनाबाट हालसम्म ८२ को मृत्यु
-न्युजभित्तो

कर्णाली, २६ वैशाख  ।  कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । दोस्रो लहरको हालसम्मको अवधिमा मृत्यु हुनेको...

चिनियाँ रकेटका टुक्राहरू ‘हिन्द महासागरमा खसे’
-न्युजभित्तो

बीबीसी, २६ वैशाख । पृथ्वीतिर अनियन्त्रित रूपमा फर्किँदै गरेको एउटा चिनियाँ रकेटका अवशेषहरू हिन्द महासागरमा खसेको चीनले बताएको छ। उक्त रकेटको अधिकांश भाग पृथ्वीमा प्रवेश गर्ने क्रममा ध्वस्त भएको थियो। तर केही भाग ७२.४७° पूर्व र २.६५° उत्तर अक्षांश र...

भूउपग्रहसम्बन्धी अध्ययन गर्न चार कम्पनीको प्रस्ताव
-न्युजभित्तो

काठमाडौं,२६ वैशाख । नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव...