समाज

निवर्तमान १४६ सांसदको रिट निवेदन दर्ता
-न्युजभित्तो

काठमाडौँ, १० जेठ  । सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापना गरी नेपालको संविधानको धारा ७६ (५)बमोजिम नेपाली कांगे्रसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेशको माग गर्दै रिट निवेदन दर्ता भएको छ । निवर्तमान प्रतिनिधिसभा सदस्य १४६ जनाका तर्फबाट देउवाले आज सर्वोच्च...

प्रेग्नेन्सीबारे प्रियंकाको बयान : डिसेम्बरलाई टार्गेट गरेको, पहिलो ट्राइमै सफल भयौ !
-न्युजभित्तो

काठमाडौं, १० जेठ  । नायिका प्रियंका कार्की जबदेखि गर्भवती भइन्, गसिपबाट बाहिर निस्कने नामै लिइरहेकी छैनन् । उनी बारम्बार आफ्ना तस्वीर र अभिव्यक्तिमार्फत सामाजिक सञ्जाललाई मसला दिइरहेकी छन् । यसवापत सामना गर्नु परिरहेका भद्दा कमेन्टहरुसँग उनलाई खासै वास्ता छैन । प्रियंकाले...

एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन छ: शिक्षमन्त्री श्रेष्ठ
-न्युजभित्तो

काठमाडौं, १० जेठ  । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् । यस्को लागि विभिन्न विकल्पको बारेमा छलफल भैरहेको जानकारी गराए । राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत...

खोप आपूर्तिका लागि पाँच ठूला मुलुकलाई पत्राचार, एकमहिनापछि संक्रमण घट्ने अनुमान
-न्युजभित्तो

काठमाडौं, १० जेठ  । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ विरुद्धको खोप खरिदका लागि अमेरिका, बेलायत, रुस, भारत र चीनसँग उच्चस्तरिय पहल गरिएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खोप आपूर्तिका लागि ती मुलुकलाई...

कोरोना संक्रमणबाट कालिका-६, जमुनापुरका युवकको मृत्यु
-न्युजभित्तो

चितवन,१० जेठ । पुर्वी चितवनको कालिका-६, जमुनापुरका २९ वर्षिय युुवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । २ हप्ता अगाडि देखि चितवन मेडिकल कलेजमा उपचाररत उनको आज बिहान ११ बजे निधन भएको पारिवारजनले बताएका छन । हाल सम्म कोरोनाका कारण...

चक्रवातको असर मङ्गलबारदेखि, पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

काठमाडौँ, १० जेठ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत...

एक करोड सहयोगमा मन्त्री आलेले पठाएको स्वास्थ्य सामग्री डोटीमा
-न्युजभित्तो

डोटी, १० जेठ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पठाउनुभएको स्वास्थ्य सामग्री जिल्ला आइपुगेको छ । स्वास्थ्य सामग्री अभावमा जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको उपचारमा समस्या भएपछि उहाँले पठाउनुभएको स्वास्थ्य सामग्री यहाँ आइपुगेको हो । सामग्रीमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने...

असहाय वृद्धालाई औषधि उपचारको चिन्ता
-न्युजभित्तो

 महोत्तरी, १० जेठ । कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएपछि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरकी करीब ८० वर्षीया रुक्मिणी भुजेललाई औषधी उपचार कसले गरिदेला भन्ने चिन्ता परेको छ । सम्पत्तिको नाउँमा एउटा पराले झुप्रो मात्र रहेको र परिवारमा रेखदेख गर्ने कोही नभएपछि...

काठमाडौं प्रशासनको आदेश : कोभिड-१९ अध्यादेश पालना नगरे एकवर्ष कैद र पाँचलाखसम्म जरिवाना
-न्युजभित्तो

काठमाडौं,१० जेठ । यसैसाता जारी भएको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै जारी निषेधाज्ञाको पालना नगर्ने र अध्यादेश उल्लंघन...

सङ्क्रमितका घरघरमै अक्सिजन सिलिण्डर
-न्युजभित्तो

वाग्मती , १० जेठ । वाग्मती प्रदेशको राजधानी हेटौँडामा मकवानपुर उद्योग वाणिज्य सङ्घमा सचिवालय स्थापना गरिएको कोभिड ‘हेल्प डेस्क’ले आवश्यकताअनुसार कोभिड– १९ सङ्क्रमितका घरघरमै अक्सिजन सिलिण्डर पठाउन थालेको छ । अक्सिजन सिलिण्डर मनहरीका लागि तीन, बस्तीपुरमा एक, बकैयाका लागि पाँच,...