समाज
मोरङ, १२ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्धजयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर)२०७८ का अवसरमा आज शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईद्वारा जारी शुभकामना सन्देशमा विश्व शान्तिका...
काठमाडौं । भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप २५६५ औं बुद्ध जयन्ती आज देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान...
माडी, ११ जेठ । भरतपुर महानगरपालिका वडा नं ७ सप्तगण्डकी टोल निवासी समाजसेवी सुधा दवाडीले आफ्नो जन्मदिनको अवसरमा माडीका अतिविपन्न दुई परिवारलाई आज मङ्गलबवार खाद्यान्न उपलब्ध गराउनुभएको छ । कोभिडका कारण ज्यान गुमाएका माडी नगरपालिका वडा नं ६ स्याउलीवासका...
तनहुँ, ११ जेठ । नेपाल प्रेस युनियन तनहुँद्वारा स्थापित ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ पहिलो पटक राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई प्रदान गरिने भएको छ । राससमा रहेर पत्रकारिता क्षेत्रबाट गरेको उल्लेखनीय योगदानको कदर स्वरुप...
रुपन्देही, ११ जेठ । प्युठानमा आमासहित छोरा र छोरी मृत फेला परेका छन् । प्युठान नगरपालिका १ को जंगलमा झुण्डिएको अवस्थामा तीन जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । मृत फेला परेकामा आमा २७ वर्षीया गायत्री सुनार,...
रुकुमपूर्व, ११ जेठ । जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउन निर्देशन दिएको छ । कोरोना सङ्क्रमण फैलिरहेकाले यस बेलामा यार्सा सङ्कलन खुला गर्दा सङ्क्रमणको जोखिम झन उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले...
काठमाडौं, ११ जेठ । सर्वोच्च अदालतले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरातमा भेटघाट भएको जस्ता अतिरञ्जित र दुराशययुक्त भ्रामक प्रकाशन गरेकाे भन्दै ध्यानाकर्षण भएकाे जनाएकाे छ। अदालतले यस्ता भ्रमपूर्ण कपोलकल्पित समाचारको भ्रममा नपर्न समेत आग्रह गरेको छ । न्यायपालिकाको मर्यादा र गरिमामा...
राँझा, ११ जेठ । कोरोना सङ्क्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ । दिनहुँ कैयौँ सङ्क्रमित विरामीको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शुन्यमा झरेको छ । तीव्र गतिमा सङ्क्रमण फैलिएपछि रोकथामको लागि जिल्ला...
सुनसरी, ११ जेठ । सुनसरीको धरान उपमहानगरपालिका–२ बाट प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । को.१ च ५५५९ नम्बरको एम्बुलेन्सबाट १ सय किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुई जनालाई प्रहरीले...
काठमाडौं,११ जेठ । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार ७ सय...













