समाज

कोरोनाले आक्रान्त प्रदेश २ मा सरकारले किन्यो ९ वटा दमकल
-न्युजभित्तो

जनकपुरधाम,१४ जेठ । प्रदेश २ कोरोनाले आक्रान्त बनेको बेला प्रदेश सरकार झण्डै ५ करोड रुपैयाँमा ९ वटा बारुण यन्त्र खरिद गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरिद गरेको बारुण यन्त्र बिहीवार जनकपुर ल्याएको हो । प्रदेशका ८ वटा...

गणतन्त्र दिवसमा तीन दिन दीपावली
-न्युजभित्तो

विराटनगर, १४ जेठ । गणतन्त्र दिवस २०७८ जेठ १४ गते देखि १६ गतेसम्म तीन दिन भव्यताका साथ मनाइने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालय र सार्वजनिक महत्वका सम्भाव्य स्थलमा दीप...

सांसद गाउँगाउँमा, पिसिआर मेसिन खरिद गर्न पहल शुरु
-न्युजभित्तो

जाजरकोट, १४ जेठ । दुई हप्ताभन्दा लामो समयसम्म स्वाब परीक्षणको नतिजा नआउँदा कोरोना फैलिएको भन्दै जिल्लामा पिसिआर मेसिन खरिद गर्न लागिएको छ । मेसिन खरिद गर्न सबै पालिकाले बजेट विनियोजन गर्ने र अपुग भएमा प्रदेश सरकारसँग रकम माग गरी...

अरुणा आयुर्वेदद्धारा प्रेस युनियन चितवनलाई स्वास्थ्य सामाग्री सहयोग्
-न्युजभित्तो

चितवन, १३ जेठ । नेपाल प्रेस युनियन चितवनलाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । नारायणगढमा रहेको अरुणा आयुर्वेद औषधालयले स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोरोनाको कहरमा अग्रपंतीमा खटिने पत्रकारको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको औषधालयका...

नाबालिका बलात्कार अभियोगमा एक पक्राउ
-न्युजभित्तो

रुपन्देही, १३ जेठ । कञ्चन गाउँपालिकामा एक नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा...

१ अंकले घटेको बजारमा अहिलेम्मकै सार्वाधिक कारोबार
-न्युजभित्तो

काठमाडौं,१३ जेठ । नेप्से परिसूचकमा आज सामान्य अंकले गिरावट आएको छ । तर,  अहिलेसम्मकै सार्वाधिक कारोबार भएको छ । यसैगरी आज शेयर किनबेच संख्या पनि अहिलेसम्मकै बढी भएको छ । आज १.२० अंकले नेप्से घट्दै २८१५.४० विन्दुमा रोकिएको छ ।...

महामारीबाट मानवलाई सुरक्षित बनाउन प्रयासरत छौँ : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उहाँले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास...

प्रहरीबाट भएको गैह्र व्यावसायिक व्यवहारको छानविनका लागि समिति गठन
-न्युजभित्तो

जनकपुरधाम, १३ जेठ । वीरगञ्ज महानगरपालिकाको घण्टाघर स्थित चोकमा प्रहरीबाट भएको गैह्र व्यावसायिक व्यवहारको छानविनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाँईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिले महानगरपालिकाको वडा नं. ८ स्थित घण्टाघर चोकमा पसल...

धारिलो हतियार प्रहार गरी छोराको हत्या
-न्युजभित्तो

राँझा, १३ जेठ । बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेको छ । कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८-१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो हतियार प्रहार गरी गम्भीर...

दुःखमा ‘सपना’
-न्युजभित्तो

चितवन, १३ जेठ । मानव जगत्मा आइपरेका हरेक दुःखमा सपना पुग्ने गरेको छ । भूकम्प, आँधीबेहरी, बाढीपहिरो हुँदै कोभिडको दोस्रो लहरमा पनि यहाँको सपना भिलेज सोसल इप्याक्ट पुग्ने गरेको हो । पछिल्ला दिनमा अधिकांशका सामाजिक सञ्जालमा छाइरहेको सपना भिलेजले...