सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१ अंकले घटेको बजारमा अहिलेम्मकै सार्वाधिक कारोबार


  •    न्युजभित्तो/१३ जेष्ठ २०७८, बिहीबार १६:३१ 
  • काठमाडौं,१३ जेठ । नेप्से परिसूचकमा आज सामान्य अंकले गिरावट आएको छ । तर,  अहिलेसम्मकै सार्वाधिक कारोबार भएको छ । यसैगरी आज शेयर किनबेच संख्या पनि अहिलेसम्मकै बढी भएको छ ।

    आज १.२० अंकले नेप्से घट्दै २८१५.४० विन्दुमा रोकिएको छ । यसैगरी आज ४ करोड १८ लाख १३ हजार ९९४ कित्ताको किनबेचमा १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    यो अहिलेसम्मकै उच्च कारोबार हो ।  यो भन्दा अघि गत सोमबार सबैभन्दा बढी कारोबार भएको थियो । सो दिन नेप्से १३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज नेप्से घटेपनि तीन वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्य दर्जनमाथि कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ । आज सबैभन्दा धेरै अपी हाइड्रोपावरको कारोबार ४३ करोड रुपैयाँ बराबरको भएको छ भने, अरुण कावेली पावर लिमिटेडको ३७ करोड रुपैयाँ बराबरको भएको छ ।

    यसैगरी, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको ३७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । आज २१५ वटा कम्पनीको शेयर कारोबार भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.