समाज

गाउँ नै सङ्क्रमणले प्रभावित भएपछि जुम्लाको रावतबाडा सिल
-न्युजभित्तो

जुम्ला, २० जेठ । जुम्लाको तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही जेठ १९ गतेदेखि जेठ...

कोभिडबाट प्रभावित पत्रकारलाई प्रेस चौतारी चितवनले सहयोग गर्ने
-न्युजभित्तो

चितवन, २० जेठ । प्रेस चौतारी नेपाल चितवन शाखाले कोभिडबाट प्रभावित पत्रकारहरुलाई सहयोग गर्ने भएको छ । जुममार्फत् सम्पन्न बैठकले कोभिडका कारण अप्ठ्यारोमा परेका पत्रकारहरुलाई सहयोग गर्ने निर्णय गरेको हो । बैंठकमा कोरोनाको दोस्रो लहर सुरु भएपछि गरिएको लकडाउन, श्रमजीवि...

चौधरी उद्योगमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा
-न्युजभित्तो

नवलपुर, १९ जेठ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेका आगो नियन्त्रणमा आएको छ । आज बिहान उद्योग परिसरभित्रको सिजी ब्रुअरीमा लागेको आगो करीब पाँच घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो । नवलपरासी पूर्व, नवलपरासी पश्चिम र...

युवा संघद्वारा माडीमा स्वास्थ्य सामग्री सहयोग
-न्युजभित्तो

माडी, १९ जेठ । राष्ट्रिय युवा संघ चितवनले राष्ट्रिय युवा संघ माडी शाखालाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको छ । माडी नगरपालिका वडा नं ६ को शिब मन्दिरमा आज बुधवार आयोजित संक्षिप्त कार्यक्रममा जिल्ला संयोजक सुशिल केसीले युवा संघ...

थप ५३१६ जनामा संक्रमण पुष्टि, ७२१९ जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं, १९ जेठ । पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, काठमाडौँ जिल्लामा  ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६...

जसपा विवादः उपेन्द्र र महन्थ दुबैलाई निर्वाचन आयोगले के पत्र पठायो ?
-न्युजभित्तो

काठमाडौं,१९ जेठ। जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्षले एकअर्कालाई पार्टीबाट निष्कासन गर्दै निर्वाचन आयोगलाइ पत्र लेखे। दुबैले पत्रमा निर्वाचन आयोगको दर्ता किताबमा विवरण सच्याउन माग गरेका थिए। उपेन्द्र यादव समूहले अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, लक्ष्मण लालकर्ण र सर्वेन्द्रनाथ...

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ २१ गते आह्वान गर्न सिफारिस
-न्युजभित्तो

 कैलाली,१९ जेठ । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ २१ गते बोलाउन सिफारिस भएको छ ।  बजेट अधिवेशन आह्वानका लागि आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय  गरेको हो । , बैठकले जेठ २१  दिनको ३ बजे...

शान्ति समाजको २६ औँ स्थापना दिवसमा रक्तदान
-न्युजभित्तो

काठमाडौँ,१९ जेठ । शान्ति, मानव अधिकार, लोकतन्त्र एवं मानवीय सेवामा काम गर्ने उद्देश्यले स्थापना भएको मानव अधिकार तथा शान्ति समाजको २६ औँ स्थापना दिवसका अवसरमा १६ जिल्लामा सहयोगसहित रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । शान्ति समाज काठमाडौँ शाखाले तारकेश्वरस्थित नवजीवन...

पाँच राजनीतिक गठबन्धनले बुझाए ज्ञापनपत्र
-न्युजभित्तो

भादगाउँ, १९ जेठ । भक्तपुरका पाँच राजनीतिक गठबन्धनले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्तरूपमा विभिन्न ११ वटा...

बर्सातले सडकसहित विद्यालयमा क्षति
-न्युजभित्तो

डोटी, १९ जेठ । केही दिनयतादेखि भइरहेको लगातारको बर्सातका कारण यहाँका विभिन्न स्थानमा क्षति पुयाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बर्सातका कारण पहिराले यहाँका विभिन्न ठाउँमा रहेका ग्रामीण सडक, कुलादेखि विद्यालयमा समेत क्षति पुयाएका निवेदन दर्ता हुने क्रम...