समाज
धनगढी,३१ जेठ । धनगढीमा मोटरसाइकलले ठक्कर दिंदा साइकल यात्रीको मृत्यु भएको छ । आइतबार साँझ धनगढीको चौराहामा से ५ प २६७१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा घाइते भएका साधुराम डगौराको मृत्यु भएको हो । भजनी नगरपालिका–१ का साइकलयात्री डगौराको उपचारका क्रममा...
धनगढी,३१ जेठ । कञ्चनपुरमा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा सर्पले टोक्दा दोधारा चाँदनी नगरपालिका-८ बस्ने ४९ वर्षीया दुर्गाबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब...
मध्यपुरथिमि, ३१ जेठ । कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कटुञ्जेका रामबहादुर थापा, रञ्जनराज ढुङ्गेल लगायतको पहलमा अमेरिका बस्ने नेपालीले स्वास्थ्य...
चितवन, ३१ जेठ । मेडिकल सिटीका रुपमा विकास भईरहेको जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगतको माग हुने गरेको छ । यहाँका सरकारी भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र दुई दर्जन हाराहारी निजी...
झापा, ३१ जेठ । राष्ट्रिय समाचार समिति (रासस) का कर्मचारी बलबहादुर पोर्तेललाई पितृशोक परेको छ । मेचीनगर नगरपालिका–६ निवासी उहाँका बुबा धनबहादुर विश्वकर्माको आज बिहान ९ः५० बजे मेची आम्दा हस्पिटल धुलाबारीमा ७६ वर्षको उमेरमा निधन भएको हो । स्व...
राजविराज, ३१ जेठ । सप्तरीको सदरमुकाम राजविराजस्थित हटिया बजार व्यवस्थित गर्न निर्माण शुरु गरिएको शपिङ कम्पलेक्सको काम अहिले अलपत्र अवस्थामा रहेको पाइएको छ । राजविराज बजारलाई व्यवस्थित गर्नका लागि शुरु गरिएको दुईतले शपिङ कम्प्लेक्स निर्माण गर्न बजेट अभाव रहेको भन्दै...
गैडाकोट,३१ जेठ । नवलपुर गैडाकोटको दुई स्थानबाट गैडाकोट प्रहरीले तास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । गैडाकोट १३ मा रहेको प्रेमबहादुर भण्डारीको खाजार घरबाट नगद ६२ हजार ७ सय २५ रुपैयाँ र ४ बुक तास सहित ७ जनालाई र...
काठमाडौं,३१ जेठ । कृषि मन्त्रालयले धान रोप्ने समयमा वर्षेनी रासयनिक मलको चरम अभाव खेपेका किसानलाई यो वर्ष भने मलका लागि चिन्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयका अनुसार अहिले सरकारसँग ९० हजार मेट्रिक टन रासयनिक मल मौज्दात छ भने चीन...
काठमाडौं, ३१ जेठ। प्रभास स्टारर फिल्म आदिपुरुष अहिलेको बहुप्रतिक्षित फिल्म हो । आदिपुरुषमा प्रभासलाई भगवान रामको रुपमा देखिनेछ । रावणको भूमिकामा सैफ अली खान, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सनी सिंह हुनेछन् । ओम राउतको निर्देशनमा बन्ने यो फिल्म...
काठमाडौँ, ३१ जेठ । आइतबार नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य थप सोमबार ७०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९३ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै,...













