समाज

चितवनका दुई मेडिकल कलेजको आकस्मिक अनुगमन, निःशुल्क कोभिड उपचारको सूचि सार्वजनिक गर्न निर्देशन
-न्युजभित्तो

चितवन, ३१ जेठ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र चितवनले जिल्लाका दुई मेडिकल कलेजको आकस्मिक अनुगमन गरेको छ । स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन अनुसार कोभिड–१९ संक्रमितको उपचार भए/नभएको बारेमा अनुगमन गरिएको हो । चितवन मेडिकल कलेज (सिएमसी) र कलेज...

जर्मनीले चार अर्ब ८० करोड अनुदान दिने
-न्युजभित्तो

काठमाडौँ, ३१ जेठ । सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा...

कर्णालीका १० जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री
-न्युजभित्तो

काठमाण्डौँ, ३१ जेठ । आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्थाको संयुक्त सहयोगमा कर्णाली प्रदेशका १० जिल्ला अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोभिड–१९ विरुद्धको अभियानस्वरुप दुवै संस्थाले कर्णालीका १० जिल्ला अस्पताललाई दुई÷दुई थानका दरले २०...

उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु
-न्युजभित्तो

ओखलढुङ्गा, ३१ जेठ । उच्च रक्तस्रावका कारण यहाँ एक सुत्केरीको मृत्यु भएको छ । शिशुलाई जन्म दिएको शुरु भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो । डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले...

पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप
-न्युजभित्तो

वीरगञ्ज, ३१ जेठ । पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाएका छन् । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाउन गरेको निर्देशनानुसार पर्सामा गत शुक्रबार र शनिबार...

बागमती प्रदेशको पेट्रालियम ढुवानी आज पनि अवरुद्ध
-न्युजभित्तो

काठमाडौं,३१ जेठ ।  कोरोनाविरुद्धको खोप नपाएको भन्दै आन्दोलित ट्यांकर चालकहरुले बागमती प्रदेशको पेट्रोलियम ढुवानी दोस्रो दिन पनि अवरुद्ध गरेका छन् । उनीहरुले सोमबार पनि प्रदेशभर हुने आन्तरिक ढुवानी र बरौनी तथा अमलेखगञ्जबाट हुने ढुवानी रोकेको आयल निगमको बागमती प्रादेशिक डिपोले...

विपद्मा सतर्कता अपनाउन प्रशासनको आग्रह
-न्युजभित्तो

देउखुरी, ३१ जेठ। दाङसहित देशभर मनसुन शुरु भएसँगै बाढी तथा पहिराको जोखिम बढेको छ । बाढी पहिराको उच्च जोखिमलाई दृष्टिगत गर्दै विपद् प्रतिकार्यको योजना तयारी अवस्थामा राखिएको छ । सबै स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी रणनीतिक कार्ययोजना निर्माण...

प्रतिष्ठानले असार १ गतेदेखि ओपीडी सेवा शुरु गर्ने
-न्युजभित्तो

तुलसीपुर, ३१ जेठ । कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आइसियु) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ । कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले आइसियु र ओपीडी सेवा बन्द गरेर...

कोभिड रोकथामका लागि थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान 
-न्युजभित्तो

काठमाडौँ, ३१ जेठ । एम्नेस्टी इन्टरनेशनलले कोभिड–१९ को उपचार र रोकथामका लागि नेपाललाई थप अक्सिजन, कोरोनाविरुद्धको खोप र अत्यावश्यक मेडिकल सामग्रीको तत्काल आवश्यकता रहेको आँैल्याएको छ । एम्नेस्टी इन्टरनेशनलले आज प्रेस वक्तव्यमार्फत कोभिड–१९ को दोश्रो लहरलाई सामना गर्नुपरिरहेको कठिन अवस्थामा...

कांग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ । समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका...