समाज
रूपन्देही,९ असार । पहिरोले घर पुरिँदा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मंगलबार राति आएको पहिरोमा परेर रोल्पा नगरपालिका-९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उनकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला र १५ वर्षीया...
डोटी, ९ असार । गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद भएपछि जिल्लाको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाका अध्यक्षले अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा आफू निकटका व्यक्तिलाई मात्रै दिएको आरोप लगाउँदै यहाँका स्थानीय युवाले कार्यालयमा तालाबन्दी...
काठमाडौँ, ९ असार । कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभामा रु दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ को बजेट पेश भएको छ ।आर्थिक वर्ष २०७८-२०७९ का लागि नगरसभाको सोमबार शुरु बैठकमा चालुतर्फ रु ४७ करोड ५२ लाख ५९...
झापा, ९ असार । दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर)को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन...
भरतपुर, ९ असार । चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ । गत आर्थिक वर्षमा दुई वटा पुल निर्माण गरेको यस नगरपालिकाले यो वर्ष थप तीन पुल निर्माण गरेको हो । वडा नं २...
भोजपुर, ९ असार । अमेरिकन फौजी किराले मकैबाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क विषादी वितरण अभियान थालेको छ । फौजी किराका कारण समस्या परेका कृषकलाई लक्षित गाउँपालिकाले कृषकलाई निःशुल्क विषादी वितरण गरेको हो । गाउँपालिकाको तल्लो भेगका अधिकांश किसानको...
चितवन ९ असार । जिल्लामा पछिल्लो समयमा आफ्नो जन्मदिनको अबसरमा रक्तदान गर्ने प्रचलन वढ्दै गएको छ । यसै क्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आज आफ्नो ४२ औं जन्मदिनको अवसरमा उहाँले रक्तदान गर्नु भएको हो । ५० औं...
नवलपरासी ः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ स्थित होङ्सी गेट नजिकै डुमे्रखोलाका ड्याममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बझाङ बेहुलीकोटका २१ वर्षीय लक्ष्मण बोहोरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी...
चितवन ८ असार । जिल्लाका बिभिन्न अस्पतालमा उपचार गराईरहेका र आइसोेलेसनमा बसेका मध्ये २४ले कोरोना जितेर घर फर्कीएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार अस्पतालमा अस्पतालमा उपचार गराई रहेका र अन्य आइसोलेसनमा रहेकाहरु कोरोना जितेर घर फर्कीएका हुन । जनस्वास्थ्य...
चितवन,८ असार । जिल्लामा पछिल्लो २४ घण्टा ५७ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका मध्ये ३८ जना पिसिआर परिक्षणबाट र १९ जना एन्टिजेनबाट पुष्टि भएको हो । सोही समयमा जिल्लाका एक कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको...













