चितवन,१७ असार । नेपाल बिद्यार्थी संघ चितवनले आँफुहरुको आन्दोलनमा प्रहरीको हस्तक्षेप सहन नसकीने बताएको छ । सरकारको पछिल्ला कदमको बिरोधमा नेबिसंघ सहितका बिद्यार्थी संगठनहरुको बिरोधमा उत्रिएको समयमा प्रहरीले बुधबार हस्तक्षेप गरेको थियो ।
सो घटनाको बिरोध गर्दै नेबिसंघ चितवनका अध्यक्ष सूर्य ढकालले आन्दोलनको समयमा प्रहरी बिद्यार्थी नेताहरुमाथि गरेको हस्तक्षेप सहन नसकीने बताउनुभयो । उहाँले भन्नुभयो “बिद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको हस्तक्षेप हामीले हेरेर वस्दैनौ ।” बिरोध गर्न पाउने अधिकार जनताको भएको भन्दै उहाँले अभिव्यक्ति स्वातन्त्रता माथि गरिएको दमन सहिय नहुने बताउनुभयो ।
वुधबार संयुक्त बिद्यार्थी संघर्ष समितिले गरेको आन्दोलनमा नेविसंघ चितवनका उपाध्यक्ष अनमोल अधिकारी र नेबिसंघको आन्दोलनमा श्री मेडिकल एण्ड टेक्निकल कलेजको इकाई अध्यक्ष ओमकार सापकोटा र अरुरोणदय क्याम्पस इकाई सचिब रविन देवकोटा घाईते भएका थिए । घाइतेहरुको घ्रि स्वास्थ्य लाभका कामना गर्दै अध्यक्ष ढकालले आन्दोलनका क्रममा यस्ता गतिविधि भए त्यसको प्रतिकारमा बिद्यार्थीहरु एक हुने बताउनुभयो ।