समाज

माडीका खोला किनारका वस्ती डुवानमा
-न्युजभित्तो

चितवन, २४ असार । माडीमा बुधबार रातिदेखि परेको अविरल वर्षाले बाढी आउँदा नजिकका बस्तीमा डुवान हुन थालेको छ । बाढीले रौतने खोला छेउको ड्याम कटान गरी माडी-३ मलाहीटोल डुबानमा पारेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । त्यहाँका घरहरूमा...

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ
-न्युजभित्तो

पोखरा, २४ असार । युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन (भाइबर, ह्वाट्सएप) मार्फत सट्टेबाजी...

राप्ती नगरपालिकामा लगाईएको कफ्र्यु भोलि साँझसम्म
-न्युजभित्तो

चितवन, २३ असार । जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको राजमार्गसहित आपपासको क्षेत्रमा जारी गरेको कफ्र्यु आदेशलाई थप गरेको छ । प्रशासन कार्यालयले आज बुधवार कफ्र्यु आदेश जारी गर्दै असार २४ गते साँझ ७ बजेसम्मका लागि कफ्र्यु आदेशलाई निरन्तरता...

चितवनमा निषेधाज्ञा थप खुकुलो, सार्वजनिक यातायातमा जोरविजोर प्रणाली
-न्युजभित्तो

चितवन, २३ असार । जिल्लामा लागू भएको निषेधाज्ञा थप केही खुकुलो बनाउँदै असार ३१ गते सम्म लम्ब्याईएको छ । सार्वजनिक यातायात जोर विजोर प्रणाली अन्तर्गत सञ्चालन गर्न पाईने भएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आज जारी आदेशमा २४...

सुजिताको न्यायका लागि माग
-न्युजभित्तो

  चितवन, २३ असार । राप्ती नगरपालिका वडा नं. ३ की सुजिता भण्डारीलाई न्याय दिन माग गरिएको छ । मदर्स नेपाल चितवनले आज एक विज्ञप्ति प्रकाशित गरी उक्त घटनाको सत्य तथ्य पत्ता लगाई न्याय दिन माग गरिएको हो । विज्ञप्तिमा भण्डढारीलाई...

करेन्ट लागेर कर्मचारीको मृत्यु
-न्युजभित्तो

झापा, २३ असार ।  विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारी ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । नगरपालिका–८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भूइँमा लड्दा उनको...

संविधान कार्यान्वयनमा सरकार सफल : भट्टराई
-न्युजभित्तो

काठमाडौँ, २३ असार । सत्तारूढ दल नेकपा (एमाले)का सांसद खिमलाल भट्टराईले संविधानको कार्यान्वयनको सवालमा वर्तमान सरकार सफल भएको बताउनुभएको छ । संविधान जारी गर्दा चुनौतीको सामना गर्नुपरेको र अहिले कार्यान्वयनमा पनि त्यस्तै चुनौती थपिएको उहाँको भनाइ छ । राष्ट्रियसभा बैठकको...

राष्ट्रियसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवदेन पेश
-न्युजभित्तो

काठमाडौँ, २३ असार । राष्ट्रियसभाको आजको बैठकमा ‘लोक सेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले आयोगको प्रतिवेदन सभामा पेश गर्नुभयो । यस्तै विधायन व्यवस्थापन समितिका सभापति...

सङ्खुवासभाको जिल्ला अस्पताललाई दश लाखको स्वास्थ्य सामग्री सहयोग
-न्युजभित्तो

किमाथाङ्का, २३ असार । सङ्खुवासभाको जिल्ला अस्पताललाई रु १० स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण भएको छ । वनहर्ट वल्र्डवाइड संस्थाले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला अस्पताल सङ्खुवासभालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । वनहर्ट वल्र्डवाइडले कोभिड–१९ न्यूनीकरणका लागि सहयोग...

बसपार्क बन्द हुँदा यात्रु समस्यामा
-न्युजभित्तो

काठमाडौँ, २३ असार । काठमाडौँ उपत्यकाका तीन जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायात पार्किङ हुँदै आएको पुरानो बसपार्क खाली गरेपछि बस चढ्न कहाँ जाने भनी यात्रु अलमलमा पर्ने गरेका छन् । रत्नपार्कबाट दक्षिणकाली जाने सवारी खोजिरहनु भएका रामसुन्दर पौडेलले टुँडिखेल दुई...