चितवन, २३ असार । राप्ती नगरपालिका वडा नं. ३ की सुजिता भण्डारीलाई न्याय दिन माग गरिएको छ । मदर्स नेपाल चितवनले आज एक विज्ञप्ति प्रकाशित गरी उक्त घटनाको सत्य तथ्य पत्ता लगाई न्याय दिन माग गरिएको हो ।
विज्ञप्तिमा भण्डढारीलाई न्याय दिलाई घटनामा संलग्न अपराधीहरुलाई हदैसम्मको कारवाही गर्न र पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरिएको छ । अध्यक्ष सुनिता थापाद्वारा जारी विज्ञप्तिमा भण्डारीको न्यायका निम्ति संघर्षरत सम्पूर्ण सहभागी जनमानसप्रति ऐक्यबद्धता जनाईएको छ ।