समाज

प्लेन चढेर आउने अभियान्ताका कारण अनुसन्धानमा कठिन
-न्युजभित्तो

चितवन, २४ असार  । चितवन प्रहरीले सुजिता भण्डारी मृत्यु प्रकरणको अनुसन्धानमा कठिनाई भइरहेको जनाएको छ । आज (बिहीबार) पत्रकार सम्मेलन गरी प्रहरीले अनुसन्धानमा तिव्रता दिईएपनि अनावश्यक अवरोधका कारण अनुसन्धानमा कठिनाइ भइरहेको बताएको हो । प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले अवरोधकाबीच...

कोरोना सङ्क्रमण निको हुने भन्दा सङ्क्रमित हुने दर वढी
-न्युजभित्तो

चितवन,२४ असार । जिल्लामा कोरोना सङ्क्रमण निको हुने भन्दा सङ्क्रमीत हुने दर वढी देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो जिल्लामा निको हुनेको दर भन्दा सङ्क्रमितको दर वढि देखिएको हो । कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार जिल्लामा एक...

बुद्धमङ्गल तालबीचमा बुद्धमूर्ति : बौद्धकालीन सभ्यता र पर्यटकीय आकर्षण
-न्युजभित्तो

परासी, २४ असार । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित ऐतिहासिक एवं बुद्धकालीन पुरातात्विक महत्वको बुद्धमङ्गल ताललाई धार्मिक पर्यटनको केन्द्र बनाउने गरी विकास अघि बढाइएको छ । बुद्धकालीन हलिदाबसन शहरसँग मेल खाने यस क्षेत्रमा बुद्धकालीन सभ्यताको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने गरी...

चितवनका तीन सहित पाँच जना सङ्क्रमितको मृत्यु, २ सय १३ जना उपचाररत
-न्युजभित्तो

 चितवन,२४ असार  । जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित मध्ये पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका तीन जना र बाहिरी जिल्लाका रहेका छन् । भरतपुर अस्पतालमा तीन जना, चितवन मेडीकल कलेज र पुरानो मेडीकल कलेजमा एक–एक जना...

कोरोनाबाट उद्योगी अग्रवालको निधन
-न्युजभित्तो

झापा, २४ असार । कोभिड–१९ सङ्क्रमणका कारण जिल्लाका पुराना तथा दर्जनौँ उद्योगका सञ्चालक पर्शुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति ६२ वर्षीय अग्रवालको उपचारकै क्रममा भारतको सिलिगुडीस्थित महाराजा अग्रसेन नर्सिङहोममा बुधबार राति निधन भएको हो । उहाँको...

आज कहाँ-कहाँ छ बाढीको खतरा ? हेर्नुहोस् सूचना
-न्युजभित्तो

काठमाडौँ, २४ असार । देशभर वर्षा हुने क्रम जारी छ । वर्षासँगै विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानले धनजन क्षति पुर्‍याइरहेको छ । यसैले त्यस्तो विपत्ति आउनुभन्दा पहिले होसियारी पुर्‍याउन आवश्यक छ । यसै सन्दर्भमा आज कहाँ कहाँ कुन कुन नदीमा...

निषेधाज्ञा असार ३१ सम्म थपियो, होटल तथा खाजाघर खुल्ने
-न्युजभित्तो

चितवन, २४ असार । स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो । निषेधाज्ञा असार...

एक सयभन्दा बढीसँग सोधपुछ, अभियान्ताले अनुसन्धानमा अवराेध
-न्युजभित्तो

चितवन, २४ असार  । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय...

सडकको ह्युमपाइप बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
-न्युजभित्तो

नवलपुर, २४ असार । नवलपुर, २४ असार लगातार वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी...

देशभर मनसुनी वायुको प्रभाव : केही क्षेत्रमा भारी वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, २४ असार । देशभर हाल मनसुनी वायुको प्रभावले प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको आगामी...