समाज
काठमाडौँ, १० असोज । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गर्नुभयो । सो अवसरमा उहाँहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवद्र्धनबारे विचारविमर्श भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका...
माडी, ९ असोज । साउन । माडी नगरपालिका वडा नं ९ राइटोलका सुकुम्बासी चेपाङ परिवारका बालबालिकाहरुलाई आज शनिबार स्टेशनरी सामान वितरण गरिएको छ । स्टेशनरी सामानको अभावले बालबालिकालाई स्कुल जान समस्या भएको थाहा पाएपछि होली भिजन पब्लिक स्कुल भरतपुरका...
काठमाडौं ९ असोज । नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शनिबार दिउँसो साढे ३ बजेबाट सुरु भएको हो । शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव...
जनकपुरधाम,९ असोज । अढाई महिनाअघि इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षबाट भागेका एक युवक पक्राउ परेका छन् । गत असार २६ गते बिहान इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षको ग्रिल तोडेर भागेका नवराजपुर गाउँपालिका १ बस्ने ३४ बर्षीय रामप्रकाश भनिने...
काठमाडौँ, ९ असोज । एपेक्स एजुकेसन एकडेमीले कोरोना भाइरस सङ्क्रमित विद्यार्थीलाई निःशुल्क रुपमा लोक सेवा आयोगको तयारी कक्षा पढाउने भएको छ । एकडेमीका अध्यक्ष हरि पौडेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्क्रमित विद्यार्थीले सङ्क्रमित भएको सक्कल प्रमाणपत्र लिएर आए निःशुल्क...
काठमाडौँ, ९ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पेस गरिएका प्रतिवेदनमाथि टोली समूहका नेताले सुझाव प्रस्तुत गरिरहेका छन् । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा अहिले १० समूहमा विभाजित टोली नेताले राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी...
चितव,९ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले नागरीक सहायता कक्ष (हेल्प डेस्क)सञ्चालनमा ल्याएको छ । चाडपर्वलाई लक्षित गरी भरतपुरका तीन ठाउँमा नागरीक सहायता कक्ष (हेल्प डेस्क) सञ्चालनमा ल्याएको हो । उक्त हेल्प डेस्क प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले उद्घान...
काठमाडौं, ९ असोज ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको बताए । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा...
मनाङ, ९ असोज । गत असार १ मा आएको बाढीपहिराका कारण विस्थापित भएको लाभग्राहीको व्यवस्थापन गर्ने भएको छ । निजी आवासमा क्षति पुगेर लामो समयसम्म विस्थापित भएका मनाङका बाढीपहिरा पीडितको व्यवस्थापन गरिने भएको बताइएको छ । पूर्ण तथा आंशिक क्षति...
काठमाडौँ, ९ असोज । पेरिस सम्झौताले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न विश्वका १९४ भन्दाबढी मुलुकले हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तन अनुकूलनका लागि आक्रामक योजना अगाडि सारेका छन् । सन् २०१५ को पेरिस सम्झौताले सन् २०५० सम्म हरितगृह...












