समाज

आधुनिक मेसिनद्वारा गुणस्तरीय उत्पादन गरेसँगै रिजाल फुड्सका उत्पादन अन्तर्राष्ट्रिय बजारमा
-न्युजभित्तो

चितवन, २८ पुस । विसं २०४४ मा फलामे कराईमा भुटेर साइकलमा बिक्री गर्ने दालमोठ उद्योगमा अहिले अत्याधुनिक मेसिनबाट उत्पादन गरेर अमेरिकासम्म पुग्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । रत्ननगर नगरपालिका–३ स्थित रिजाल फुड्स एण्ड वेभरेजेज प्रालिले उत्पादन गरेको दालमोठलगायत...

कोरोना बढेसँगै उपत्यकामा कडाइ, यस्ता छन् काठमाडौं प्रशासनका १८ बुँदे निर्देशन
-न्युजभित्तो

काठमाडौं,२७ पुस । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै १८ बुँदे निर्देशन जारी गरेको छ। कोभिड-१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिस...

काव्य शृङ्खलामा पृथ्वीनारायण शाहको सम्झना
-न्युजभित्तो

काठमाडौँ,२७ पुस । पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा भूगोल साहित्य समाजले आज आयोजना गरेको १४ औँ काव्य शृङ्ङ्खलामा २४ जना कविले कविता पाठ गरे ।कविहरू गुप्तबहादुर श्रेष्ठ, दिनेशविक्रम थापा, नवराज पुडासैनी, धरणीधर गुरागाईं, राधिका गुरागाईं, बुद्धिराज पाण्डे, प्रकाश घायल,...

गृह मन्त्रालय भन्छः २५ जनाभन्दा बढी भेला नहुनु, राप्रपा निकाल्छ हजारौंको जुलुस
-न्युजभित्तो

काठमाडौं, २७ पुस । गृह मन्त्रालयले एक नोटिस जारी गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेको छ । कोभिड महामारी तीव्र बढेपछि रोकथाम र न्यूनीकरणका लागि गृहले देशभर सर्कुलर गरेको हो । तर गृह मन्त्रालयको सूचना जारी भएको...

युवाहरुसँग नवप्रवर्तनात्मक विचार माग
-न्युजभित्तो

नवलपुर, २७ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जिल्लास्तरीय युवा नवप्रवर्तनात्मक विचार गोष्ठी हुने भएको छ । राष्ट्रिय युवा परिषद् नेपालको वार्षिक कार्यक्रमअनुसार जिल्लाको मध्यविन्दु नगरपालिकाले विचार गोष्ठी सञ्चालन गर्न लागेको हो । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेले...

टिपरको ठक्करबाट एकजनाको मृत्यु, फरार चालक पक्राउ
-न्युजभित्तो

काठमाडौं,२७ पुस । काठमाडौंमा टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा बा २ ख ५१४५ नम्बरको टिपरको ठक्करबाट कालिकोट पंचाल झरना गाउँपालिका–२ घर भएका २२ वर्षीय बिपिन बिकको मृत्यु भएको छ । फरार रहेका...

नारायणहिटी जग्गा प्रकरणमा भेषनारायण दाहालले किन दिए राजीनामा ?
-न्युजभित्तो

काठमाडौं,२६ पुस । । नारायणहिटी जग्गा प्रकरणमा मुछिएका नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका हुन् । नारायणहिटी जग्गा प्रकरणमा...

कोरोनाका कारण एमालेले प्रदेश अधिवेशन सार्‍यो
-न्युजभित्तो

काठमाडौं,२७ पुस । नेकपा एमालेले प्रदेश अधिवेशनहरू सारेको छ। यसअघि आउँदो माघ ८ गतेका लागि तय भएका अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। कोरोना संक्रमण बढिरहेको र सरकारले २५ जनाभन्दा बढी...

चितुवाको त्रास बढ्यो
-न्युजभित्तो

दमौली, २७ पुस  । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी डुम्रिडाँडामा चितुवाको त्रास बढेको छ । रातिको समयमा घरआँगनमै चितुवा आएर घरपालुवा बस्तुभाउ मार्न थालेपछि स्थानीयवासी त्रस्त भएका हुन् । चितुवाले स्थानीय शम्शेर परियारको गोठमा बाँधिराखेको बाख्रा मारेको छ । घरसँगै रहेको...

पोखरामा आजदेखि जलपक्षी गणना गरिने
-न्युजभित्तो

पोखरा,२७ पुस । पोखरामा जलपक्षीको गणना गरिने भएको छ । सन् १९८७ देखि नियमित रूपमा गरिँदै आएको जलपक्षी गणना कार्यक्रमअन्तर्गत पोखरामा आजदेखि दुईदिनसम्म गणना गरिने भएको हो । सन् २००४ देखि पोखरा उपत्यकामा नियमित जलपक्षी गणना गरी अभिलेख राखिँदै...