सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काव्य शृङ्खलामा पृथ्वीनारायण शाहको सम्झना


  •    न्युजभित्तो/२७ पुष २०७८, मंगलवार १६:५३ 
  • काठमाडौँ,२७ पुस । पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा भूगोल साहित्य समाजले आज आयोजना गरेको १४ औँ काव्य शृङ्ङ्खलामा २४ जना कविले कविता पाठ गरे ।कविहरू गुप्तबहादुर श्रेष्ठ, दिनेशविक्रम थापा, नवराज पुडासैनी, धरणीधर गुरागाईं, राधिका गुरागाईं, बुद्धिराज पाण्डे, प्रकाश घायल, ओमप्रकाश आचार्य, पुनम घिमिरे, नरराज आचार्य, लव खड्का, निशा केसी, महेश रिजाल, रेणु अधिकारी, मन्दिरा मधुश्री, लक्ष्मीप्रसाद पराजुली, विमला खड्का, हरिश्चन्द्र गौतम, सीता विष्ट कार्कीलगायतले राष्ट्रियताको जगेर्नाका लागि चनाखो र सन्तुलित परराट्र नीति, छरितो र मितव्ययी सङ्घीयता, आत्मनिर्भर भएको अर्थतन्त्रको निर्माणजस्ता पृथ्वीनारायण शाहको मार्गनिर्देशन वर्तमान सन्दर्भमा झन् उपयुक्त रहेको भाव आ–आफ्ना रचनामार्फत व्यक्त गरे ।

    सो अवसरमा देशका विभिन्न भागमा भत्काइएका पृथ्वीनारायणका सालिक पुनःस्थापनना गर्नुपर्नेमा उनीहरूले जोड पनि दिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.