समाज

वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, २८ पुस  । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आज विज्ञप्ति जारी गरी कोभिड¬–१९ को महामारीको पुनः प्रभावको...

हल्का वर्षा र हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, २८ पुस । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत भएको छ । यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले...

चितवनमा आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष बढी
-न्युजभित्तो

रेजिना ढकाल चितवन, २८ पुस । जिल्लामा आत्महत्या गर्नेहरुमा महिलाभन्दा पुरुष बढी देखिएका छन् । गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकले महिलाभन्दा पुरुष बढीले आत्महत्या गरेको देखाएको हो । यस आर्थिक वर्षको साउनदेखि मंसिरसम्म आत्महत्या गर्ने ७९ जना...

ओमिक्रोन बढी सङ्क्रामकः खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह
-न्युजभित्तो

चितवन, २८ पुस । कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप नलगाउनेहरुमा यसको जोखिम बढी हुने चिकित्सकहरुले बताएका छन् । खोप नलगाउने व्यक्तिमा तत्काल रोगको सङ्क्रमण हुनसक्ने उनीहरुको दाबी छ । भरतपुर अस्पतालका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारीले खोप (भ्याक्सिन) नलगाएको समुदायमा कोरोना...

आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने
-न्युजभित्तो

काठमाडौँ, २८ पुस । चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२÷२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको...

अदुवाको मूल्य नपाएपछि सुठो बनाउँदै किसान
-न्युजभित्तो

डोटी, २८ पुस  । जिल्लाको बडिकेदार गाउँपालिका–४ का किसानले काँचो अदुवाको मूल्य नपाउँदा सुठो बनाउन थालेका छन् । अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको उक्त पालिकामा प्रायः सबै किसानले अदुवा र बेसारखेती गर्दै आएका छन् । यहाँ उत्पादन...

ब्राजिलमा भारी वर्षाबाट दश जनाको मृत्यु
-न्युजभित्तो

एजेन्सी, २८ पुस  । ब्राजिलमा वर्षाबाट १० जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घण्टादेखि आएको वर्षाबाट गएको २४ घन्टामा कम्तीमा पनि १० जनाको ज्यान गएको बताइएको छ । अन्तर्राष्ट्रिय समाचार अनुसार भारी वर्षा जारी रहेपछि त्यहाँ...

हिमाली क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण बढेकामा चिन्ता व्यक्त
-न्युजभित्तो

काठमाडौँ, २८ पुस । पर्वतारोहणमा जाने आरोहीहरुले प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुहरु र छिमेकी मुलुकहरुबाट हावाले उडाएर ल्याएका प्लास्टिकका कणहरुले गर्दा हिमाली क्षेत्रका हिउँ तथा पानीका स्रोतहरुमा माइक्रो प्लास्टिकका कणहरु पाइएबाट त्यसले जलवायु परिवर्तनको असर बढाउन मद्दत गरेको भन्दै विज्ञहरुले...

प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना
-न्युजभित्तो

नवलपुर, २८ पुस । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा पुस्तकालय स्थापना गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले पुस्तकालयको उद्घाटन गर्नुभयो । विसं २०७७ माघ ५...

आफूमाथि लागेको आरोपबारे बतास समूहले निकालो ७ बुँदे विज्ञप्ति
-न्युजभित्तो

काठमाडौं, २८ पुस । बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले आफूमाथि लागेको आरोपबारे ७ बुँदे विज्ञप्ति जारी गरेका छन् । अध्यक्ष बतासले बुधबार विज्ञप्ति जारी गरेर सञ्चारमाध्यमले सत्यतथ्य नबुझी एकपक्षीय रुपमा समाचार प्रकाशित गरेको आरोप लगाएका छन् । विज्ञप्तिमार्फत नेपाली सञ्चार माध्यमहरुलाई...